२० भदौ, काठमाडौं । एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले समाजको वर्गको व्याख्या गर्दै तीन वर्ग छुट्याएका छन् । जसमा पाँच लाख माथि आम्दानी हुनेलाई उच्चवर्गमा परिभाषित गरिएको छ ।