• परराष्ट्रमन्त्री शपथ असंवैधानिक भएको भन्दै बदर गर्न सर्वोच्चमा रिट

    काठमाडौं– परराष्ट्रमन्त्री डा नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। कुनै कानुन निर्माण नगरी खड्काले राष्ट्रपति समक्ष शपथ लिएको शपथ असंवैधानिक रहेको दाबी गर्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। अधिवक्ता न्यौपानेले सोमबार नै रिट पेस गरे...