• मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको रात्रिकालीन धर्ना

    सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज रातभरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन् । आइतबार दैलेखबाट पैदल हिँडेर सोमबार बेलुकी सुर्खेत...