• मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको रात्रिकालीन धर्ना

    सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज रातभरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन् । आइतबार दैलेखबाट पैदल हिँडेर सोमबार बेलुकी सुर्खेत...

  • चिकित्सकहरु धर्नामा

    काठमाडौं । कोरोना महामारीको समयमा काम गरेको समयको भत्ता नपाएको भन्दै वीर अस्पतालका आवसीय चिकित्सकहरु धर्नामा बसेका छन् । कोरोना भइरसकोे समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्दै धर्नामा बुसेका हुन् । उनीहरुले प्रशासनले समस्या सम्बोधन नगरेस...

  • शहिद दिवसको दिन काठमाडौंको शोभाभगवतीमा धर्ना

    काठमाडौं । शहिद दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा धर्ना दिइएको छ । शहीदहरुको बलिदानको सम्मान, लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि’ भन्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानले धर्ना कार्यक्रमको आयोजना गरेको हो । धर्ना कार्यक्तममा सहभागीहरुले शोभाभगवतीमा रहेको शहिद दशरथ चन्द र गंगाला...

  • प्रचण्ड–माधव पक्षको आज पनि माइतिघरमा धर्ना

    काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले आज पनि काठमाडौंको माइतिघरमा धर्ना दिएको छ । असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै त्यसको विरोधस्वरुत एकसातासम्म धर्नामा बस्ने नेकपाले जनाएको छ । धर्ना कार्यक्रममा सो समूहका पूर्वमन्त्री, संविधान सभा सदस्य, संघीय सांसद...

  • नेकपाको प्रचण्ड–माधव पक्षद्वारा आजदेखि माइतिघरमा धर्ना शुरु

    काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले बुधबारदेखि काठमाडौंको माइतिघरमा धर्ना सुरु गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा प्रचण्ड–नेपाल समूह माइतीघरमा धर्नामा बसेका हुन् । असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै त्यसको विरोध स्वरुप एक सातासम्म धर्नामा ...

  • लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चिकित्सक तथा कर्मचारीद्वारा धर्ना

    रुपन्देही । अस्पतालमा काम गर्न असुरक्षा भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनीहरुले बताएका छन् । गत पुष १० गते ११ बजे...