तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्याउलीबजार बस्ने टीकाराम सिग्देल ७४ वर्ष पुग्नुभयो । विसं २०३६ मा भीमाद नगरपालिकास्थित भानुमतिबाट स्याउली बजार झर्नुभएका उहाँले मुखियासँग जग्गा खरिद गरेर यतै घरजम गर्नुभयो । स्याउली बजारमा वर्षौँदेखि बसोबास गर्दै आउनुभएका उहाँसँग उक्त जग्गाको लालपुर्जा भने छैन । डाँडामाथिको...
तनहुँ
-
-
ढिँडो खाने प्रतियोगिता, जस्ले छिटो र धेरै खायो उहि विजेता
तनहुँ । तनहुँमा गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेकोे शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो । तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने प्रतियोगिता आयोजना गरिएको वडा...
-
नेपाली काँग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो । काँग्रेस नेता रामचन्द्र पौडेलमाथिको...
-
वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहारका विषयमा छलफल गर्न काँग्रेसको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने गरी बैठक बोलाउनु भएको हो । देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रहरी, प्रशा...
-
काङ्ग्रेस वरिष्ठ नेता पौडेलद्वारा मानुङकोटको अवलोकन
तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटको पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो समय निकै प्रख्यात मानुङकोटको आज बिहान अवलोकन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताउनुभएको हो । गाउँबाट भागेको मनलाई गाउँमै बसुँबसुँ बनाउने ...
-
तनहुँमा एकै दिन पक्राउ परे ३० फरार प्रतिवादी
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बैकिङ कसुर मुद्दामा ...