• मेरो पनि निल्नु न ओकल्नुको जागिर छ के गर्नु

    गजल बरु नभएको भए हुन्थियो आखिर छ के गर्नु यहाँ बाँच्ने जति सबैलाई मर्ने पिर छ के गर्नु घाँटीमा गल लागेर छिमेकी बा मरेका हुन् मेरो पनि निल्नु न ओकल्नुको जागिर छ के गर्नु राक्षस आयो र छोरीको बलात्कार गरेर गयो घर भित्रै यो भगवान बस्ने मन्दिर छ के गर्नु बहिनिले छोरी पाएकै दिन ज्वाइँ बित्नुभएछ हातमा बधाई...

  • मक्किएको कपडालाई घरी घरी सिए जस्तो

    उस्लाई लाग्छ मेरो श्रम पानी पिए जस्तो रातो गुलाब तेर्साएर माया लिए जस्तो अर्थ हुन्न निष्ठूरीलाई प्यारको जालो हाने पनि चित्तामाथी मुर्दालाई गरगहना दिए जस्तो उकुस मुकुस छ जिन्दगी, मेरो मात्र हो कि ? जमिनमा हुँदा पनि पानी भित्र जिए जस्तो फाटी रहन्छन् सपनाहरु, जतन गर्नुपर्छ मक्किएको कपडालाई घरी घरी सिए जस्...

  • बा भन्थे छोरी जन्मिएर नोक्सानी भयो

    यस्तै सम्झिएर मलाई जिउने बानी भयो उज्यालो दिदाँ दिदैँ सलेदो खरानी भयो भाग्यमानी भएन मन्दिर अगाडि माग्ने बरू त्यो बगरकै पथ्थर भाग्यमानी भयो आमले बिर्सिँदा याद दिलायो आगनले छोराले नसम्झिने क्रम जानाजानी भयो जुन छोरी बा-आमाको ईज्जत ढाक्छिन् बा भन्थे छोरी जन्मिएर नोक्सानी भयो बादल हुनु क्षणिक भर मात्र ह...

  • बुझ्नी मान्छे बुजेकी छौ जबर्जस्ती आउनी नगर

        माया तिमी सधै मोबाइलमा धाउने नगर निन्द्रा मात्र खराब हुन्छ सपनिमा आउनी नगर   बाध्यता हो कायर हैन तिमिबाट टढा हुनु धोखेबाज रै'छ भन्दै कतै गाउनी नगर   ख्यालठट्टामा माया बस्यो बुझेकोभा लाउनी थिइनँ बुझ्नी मान्छे बुजेकी छौ जबर्जस्ती आउनी नगर   मनमा राखी मलाई, खुट्ट...

  • ‘आफ्नैले दुखाएसि मन सम्हाल्न नसकिने रहेछ’

    गजल   पानी परिरहेको बेला आगो बाल्न नसकिने रहेछ आफ्नैले दुखाएसि मन सम्हाल्न नसकिने रहेछ साथ दिएको मान्छेले घात गरेपछि थाहा पाएँ सर्पलाइ दूध खुवाएर घरमा पाल्न नसकिने रहेछ तिमीलाई बिर्सने कोसिस पटकपटक गरेको हुँ, जत्ति कोसिस गरे नि याद पखाल्न नसकिने रहेछ आफ्नाको अगाडि रोएर मन हलुका गर्न सकिएला त...

  • प्रमाण यहाँ, हाजीर छ मुटु साक्षत मेरो

           गजल   छ तिमीलाई सम्झिरहने आदत मेरो बस्न पनि कस्तो बसेछ यो लत मेरो   बिर्सुँ भन्छु मान्दैन मन, भरिन्छन् आँखा नछुट्ने रहेछ आँसुसँगको संगत मेरो   मुस्कुराउँछु, बर्बराउँछु , चुपचाप हुन्छु के-के भयो यो पागल जस्तै हर्कत मेरो   तिमी निर्दोष छ्यौ अदालत किन चाहियो ? प्र...

  • तिले नै छेपारोले जस्तै रङ्ग फेरी दिन्छ

      गजल   समस्याको पर्खालले जब घेरी दिन्छ ईश्वरले पनि अन्त कतै हेरी दिन्छ   प्रिय मान्छे साथै होस संकटको बेला तिले नै छेपारोले जस्तै रङ्ग फेरी दिन्छ   ओत लाग्ने छानो ,पकाउने मानो नहोस् दाई भाईले पनि बस्नलाई मझेरी दिन्छ   आमा मात्रै किन माहान ? प्रश्न नसोध्नु सबै...

  • आखाँको तिर सिधै मुटुमा, मायामा पागल बनाइ गई

      गजल आँखा झिम्काइ गई हल्का मुस्कुराइ गई बोल्दै बोलिन खै किन मात्र हात हल्लाइ गई जुन झै चहकिलो छ बलेको मुहार देखाइ गई आखाँको तिर सिधै मुटुमा मायामा पागल बनाइ गई लाग्छ, यस्तै रुपले यहाँ कतिलाई प्रेममा डुवाइ गई   पुरुषोत्तम बराल सिन्धुली...

  • सिरानी मा चिठ्ठी खाम यस्तै छ यतातिर

    गजल   भो भो सानु नसोध काम यस्तै छ यतातिर, खाडी मुलुक तातो घाम यस्तै छ यतातिर   मध्यराती जाग्नु पर्छ निदरी मै भाग्नु पर्छ, नभोक निन्द्रा न आराम यस्तै छ यतातिर   गाउँमा छदा फलानाको छोरो भन्थे फल्नो, फेरियो थर फेरियो नाम यस्तै छ यतातिर   चाड आउला पर्व आउला रङ्गिएला गाउँघर...

  • पहिरनले होइन मान्छे संस्कारले ठूलो बनाउँछ

    गजल   बनाइरहन दिनु जस्ले मलाई भकुण्डो बनाउँछ उहाँहरूकै पछाराइले मेरो उचाइ उचो बनाउँछ   सुगन्धित पनि हुनुपर्छ, पुग्दैन सुन्दरताले मात्रै पहिरनले होइन मान्छे संस्कारले ठूलो बनाउँछ   अहिलेसम्म बुझ्न नसकेको एउटा कुरा यो पनि हो आफ्नो दुनो सोझ्याउनेले के आफै दुनो बनाउँछ  ?   ...