जेष्ठ २९, ललितपुर । सरकारले चुरे वा महाभारतका पहाडबाट ढुंगा, गिट्टी, बालुवासहितका निर्माण सामग्री उत्खनन् गर्ने कार्यक्रम बजेटमार्फत सार्वजनिक गरेसँगै प्राकृतिक श्रोतको दोहन सम्बन्धमा सरोकारवालादेखि आम सर्वसाधारण यसतर्फ चासो दिन थालेका छन् । तर, राजधानीकै ललितपुरमा वर्षौदेखि सार्वजनिक जंगलसमेत अतिक्रमण गरी सञ्चालन भइरहेका ढुंगाखानी रोक्नतर्फ न त स्थानीय प्रशासन न त राज्यकै ध्यान गएको छ ।
एक रिपोर्ट: