नयाँ वर्ष २०७८को उपलक्ष्यमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं, ३१ चैत । प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षको दिन भोलि देशवासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । ।

भोलि हुने देसबासीलाई सम्बोधनमा प्रधानमन्त्री ओलीले भ २०७७ साललाई ‘पीडादायी वर्षको रुपमा चित्रित गर्ने र २०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोनाले नेपालीको स्वास्थ्य,आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस पारेको अवस्थाको बारेमा बोल्नेछन् ।
कोराना र राजनीतिक संकटकाबीच सरकारले के कसरी काम गर्यो र के उपलब्धी हासिल ग¥यो भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने वालुवाटार स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार