काठमाडौँ , आदिबासी जनजातिहरुले लामो समयदेखि आफ्नो भाषा, धर्म, संस्कृति र पहिचानकोलागि आवाज उठाउदै आइरहेका छन् । पहिचान सहितको अधिकार सुनुवाई नहुँदा सम्म आन्दोलन जारी राख्ने आदिबासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष मान बहादुर रानामगरले बताएका छन् ।