बुझ्नी मान्छे बुजेकी छौ जबर्जस्ती आउनी नगर

  भेषराज न्यौपाने  445 पटक हेरिएको

 

 

माया तिमी सधै मोबाइलमा धाउने नगर
निन्द्रा मात्र खराब हुन्छ सपनिमा आउनी नगर

 

बाध्यता हो कायर हैन तिमिबाट टढा हुनु
धोखेबाज रै’छ भन्दै कतै गाउनी नगर

 

ख्यालठट्टामा माया बस्यो बुझेकोभा लाउनी थिइनँ
बुझ्नी मान्छे बुजेकी छौ जबर्जस्ती आउनी नगर

 

मनमा राखी मलाई, खुट्टै समाइ ढोगेपनि
तिम्रा अपुरा सपना दोहोर्याइ घच्घच्याउने नगर

भेषराज न्यौपाने
सिन्धुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार