कोरोनाको कारण थप ६ जनाको मृत्यु

 115 पटक हेरिएको

काठमाडौं । नेपालमा सोमबार थप ३ सय २२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएो छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ६५ पुगेको छ ।

त्यस्तै थप ३ सय ७४ जना कोरोनामुक्त हुँदा नेपालमा ६ लाख ६१ हजार ८ सय १८ जनाले कोरोना जितेका छन् । नेपालमा हाल ३ हजार ८ सय ६१ जना आइशोलेशनमा छन् भने २ सय २१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख १६ हजार ७ यय ५८ वटा पिसिआर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार