लमजुङमा नेपाल प्रहरीको ६७ ओैं प्रहरी दिवस भब्यमा सम्पन्न

लमजुङ, १ कार्तिक । जिल्ला प्रहरी कार्यलय लमजुङको आयोजनामा ६७ ओैं प्रहरी दिवस असोज ३१ गते सोमबार सभ्य र भब्य रुपमा सम्पन भएको छ ।

कार्यक्रमको सभा अध्यक्ष जिप्रका लमजुङको प्रहरी नायब उपरिक्षक प्रकाश श्रीमलको अध्यक्षतामा भएको थियो । जिल्ला प्रशासन कार्यलय लमजुङका प्रमुख जिल्ला अधिकारी शुसिल बैधको प्रमुख आतिथ्यमा भउको कार्यक्रममा अतिथिहरु सहायक सिडियो भुमेश्वर पोख्रेल,चण्डी प्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्की, जिल्ला न्यायधिवक्ता जिबनिधि घिमिरे, जिल्ला समन्वय अधिकारी तुल्सी प्रसाद घिमिरे, कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख बिनोद भट्टराई, बेशिसहर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईमनाथ कडेल, शसस्त्र प्रहरी नायब उपरिक्षक नवीन कुमार अग्रहरी, लमजुङ प्रमुख अनुसन्धान अधिकृत कुमार बुढाथोकी, जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठ, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नेपाल पुर्ब प्रहरी संगठनका केन्द्रीय सदस्य प्र.ना.नि. वीर सिंह घले, नेऐका जिल्ला अध्यक्ष प्र.ना.नि. कुल ब. गुरुङ, त्यसैगरी ईलाका प्रहरी कार्यलय भोटेओडारका प्रमुख राजन प्रसाद तिमल्सिना, ईलाका प्रहरी कार्यलय भोर्लेटारका प्रमुख लक्ष्मण पचभैया, नेपाल बैक लिमिटेड लमजुङका शाखा प्रबन्धक किरण बराल, राष्ट्रिय बाणिज्य बैक बेशिसहर लमजुङ शाखाका प्रबन्धक सोमनाथ पैडेल, कृषि बिकास बैंक लमजुङ शाखाका प्रबन्धक हरि पौडेल,जिल्ला जन स्वास्थ्य प्रमुख अमर दवाडी,पुर्बधार बिकास कार्यलय लमजुङका प्रमुख सुमन गिरी, जिल्ला नापी शाखा कार्यलय प्रमुख लिना श्रेष्ठ, जिल्ला खानेपानी तथा सरसफाई कार्यलयका प्रमुख त्रिलोचन पौडेल, घरेलु बिकास कार्यलय लमजुङका प्रमुख निता कुमारी थापा, करदाता सेवा कार्यलयका प्रमुख रोमा कुमारी रिजाल, नेपाल टेलिकमलमजुङका प्रमुख सिताराम पौडेल, जिल्ला निर्बाचन कार्यलय लमजुङका प्रमुख नारायण सापकोटा, डुम्रे बेशिसहर चामे सडकका आयोजना प्रमुखअच्युत बिलास पन्त, लमजुङ जिल्ला कारागार कार्यलयका प्रमुख तारा ब. तामाङ र अन्य संघ संस्थाका प्रतिनिधि नेपाल पुर्ब प्रहरी सिपाही हवल्दार, जुनियर अफिसर अमर प्रहरीका परिवारसमेतलाई दो सल्ला ओडाई सम्मान गरेका थिये, त्यस्तै जि.प्र.का.कार्यालय स्टाप ब्याडमेन्टिन खेलर बक्तृत्वकलामा भाग लिई बिजयी हुने फस सेकेन्ड थर्डलाई प्रमाण पत्र र सिल्ड बितरण गरेका थिये त्यस्तै मजुङ जिल्ला भित्रका प्र.जर प्र.ह. र जुनियर प्रहरीअफिसर समेतले उतकृष्ट काम गरेबापत नगद पुरस्कार सबैलाई प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी र सभापति प्रनाउ प्रकाश श्रीमलको हातबाट टीका, दोसल्ला प्रमाणपत्र र नगद पुरस्कार बितरण गरिएको थियो।प्रहरी स्मारकमा प्रमुख अतिथि, अतिथि सबै उपस्थित जन समूहले दिवाङगत प्रहरीहरुको सम्झना फूलमाला र फूलगुच्छा अर्पण गरेका थिए ।

कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्षले शुभकामना मनतब्य दिएका थिए भने शाहीसेनाका भुपु प्रह लक्ष्मी प्रसाद मिस्रले कबिताबाट प्रहरी दिवसलाई शुभकामना दिएका थिए । प्रमुख जिल्ला अधिकारी, अनुसन्धान अधिकृत आर्मीका कर साहेब शसस्त्रका डियसपी साहेब र जिल्लाका सिनियर प्रहरी अधिकृत भु.पु प्रहरी बिच परिचय कार्यक्रम ऐब पनर्मिलानका सबै भुपुहरुलाई लन्चको ब्यबस्था गरेका थिये ।कार्यक्रम संचालन प्रहरी निरिक्षक बुद्वी प्रसाद सुबेदीले गरेका थिए । photo- Birshingh Ghale

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार