डिभाईन लाईटकी छात्रा संस्कृतीले प्रथम पुरस्कार प्राप्त हात पारिन्

काठमाडौं, २९ भाद्र ।“बाल मैत्री समाजको आधारः जिम्मेवार परिवार उत्तरदायी सरकार ” भन्ने मूलनाराका साथ मनाउन लागिएको ५८ राष्ट्रिय बाल दिवसको अवसरमा धुलिखेल नगरपालिका नगर बाल संजालद्वारा आयोजित नगरपालिका व्यापी अन्तर बाल क्लब संजाल वक्तृत्वकला तथा प्रतियोगितामा नगर सभाहलमा सम्पन्न भएको छ ।


उक्त वक्तृत्वकला तर्फ डिभाईन लाईट सेकेन्डरी ईन्लिस बोर्डिङ स्कुलकि छात्रा संस्कृती सुबेदीले प्रथम पुरस्कार प्राप्त गरेकी छिन्।

उक्त प्रतियोगितामा धुलिखेल नगरपालिकाका सम्पुर्ण विद्यालयहरु सहभागीता जनाएकोे डिभाईन लाईट सेकेन्डरी ईन्लिस बोर्डिङका शिक्षक तपराज ओझाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार