टिभिको दुनियाँमा नागिनको नामबाट चर्चित भएकी अभिनेत्री हुन् मोनी रोय । उनी यो समय दुबइमा छुट्टी मनाइरहेको फोटोहरु सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।
उनले रातो बिकिनीमा फोटोहरु सेयर गरेकी छन् । जसमा उनी निकै सुन्दर देखिएकी छन् ।
मोनीले इन्स्टाग्राममा फोटोहरु राखेकी छन् । त्यस फोटोमा उनी आफ्नो कपाल बनाउने कोसिस गरिरहेकी छिन् । त्यस फोटोमा मोनी निकै खुशी पनि देखिएकी छिन् । एजेन्सीको सहयोगमा