बिकिनीमा फोटोहरु सेयर गरेकी छन्

टिभिको दुनियाँमा नागिनको नामबाट चर्चित भएकी अभिनेत्री हुन् मोनी रोय । उनी यो समय दुबइमा छुट्टी मनाइरहेको फोटोहरु सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

 

उनले रातो बिकिनीमा फोटोहरु सेयर गरेकी छन् । जसमा उनी निकै सुन्दर देखिएकी छन् ।

मोनीले इन्स्टाग्राममा फोटोहरु राखेकी छन् । त्यस फोटोमा उनी आफ्नो कपाल बनाउने कोसिस गरिरहेकी छिन् । त्यस फोटोमा मोनी निकै खुशी पनि देखिएकी छिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार