पशुपति शर्माको नयाँ तिज गीत ‘लोभि दाई’ बजारमा (भिडियोसहित)

काठमाडौँ । चर्चित लोकदोहारी गायक पशुपति शर्माले र गायिका सम्झना भण्डारीले नयाँ तिज गीत बजारमा ल्याएका छन् । भर्खरै सार्वजनिक भएको ‘लोभि दाई’ बोलको गीतमा गायक शर्मा र गायिका भण्डारीको स्वर रहेको छ ।

 

कोरोना महामारीका रुपमा फैलिरहेका बेला गीतमा तिजका बेला बहिनी माइत आउन र दाजु बहिनीलाई लिन जानलाई कोरोनाले रोक्यो झ्याप्पै भन्ने भाव समेटिएको छ ।

 

गीतमा गायक गायिका स्वयमले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार