स्वेता अभियानले स्वास्थ्य क्षेत्रमा सेवा पुराउन गऱ्यो रक्तदान

काठमाडौं, ९ असोज । “रक्तदान नै जीवन दान हो” भन्ने मूल नाराका साथ स्वेता रक्तदान अभियान—२०२१ अन्तर्गत काठमाडौंको गोंगबु चोकमा सम्पन्न भएको छ ।

सन् २०२१ भित्र २००० पिन्ट रगत संकलन गरी स्वस्थ्य क्षेत्रमा आकस्मिक सेवा पुऱ्याउने यसको मुख्य उद्देश्य हो ।

श्वेता श्रेष्ठको आयोजना माईली टेली सिरियल टिम, गोंगबु व्यापार समिति, साहित्यकार समाज नेपाल, निष्पक्ष मिडिया प्रा.लि. को सहआयोजना तथा नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्त सञ्चार सेवाको प्रविधिक सहयोगमा गरिएको स्वेता रक्तदान अभियान २०२१ अन्र्तगत आकस्मिक रक्तदानमा १ महिला तथा २७ जना महिला सहित करिव २८ जनाले रक्तदान गरेको नेवा विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार