• सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट

    १२ चैत, काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि पाकिस्तानी राजदूत H. E. Syed Haider Shah बीच आज शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत H. E. Syed Haider Shah लाई सफल कार्यकालको शुभकामना दिनु भयो । सभामुख सापकोट...

  • लोकसेवा आयोग आजदेखि पदाधिकारीविहीन

    काठमाडौं । आजदेखि लोकसेवा आयोग पदाधिकारीविहीन भएको छ । अध्यक्ष उमेश मैनालीसहित अन्य सदस्यहरु अशोककुमार झा, बिन्द्रा हाडा भट्टराई, कृष्णचन्द्र झा र ब्रह्मदेव रायको ६ वर्षे कार्यकाल सकिएसँगै लोकसेवा आयोग पदाधिकारीविहीन हुन पुगेको हो । अध्यक्ष मैनालीले मंगलबार आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै आयोग पदाध...

  • सरकार र नेत्रविक्रम चन्दद्वारा सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवम् वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा. राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर...

  • चन्द समूहका नेताकार्यकर्ता रिहाइ प्रक्रिया शुरु

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक प्रक्रिया पु¥याएर उनीहरुलाई छाड्न थालिएको हो । “अदालतमा पुर्पक्षमा पुगेकाका हकमा मन्त्रिपरिषद्कै निर्णय आउनुपर्ला, प्रशासन कार्यालयअन्तर्गत रहेकाको हकमा ...

  • संसदबाट सरकार फेरिए पनि हामी सडकमा गएर आन्दोलन गर्दैनौं : मन्त्री अर्याल

    स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले संसदबाट सरकार फेरिए पनि आफूहरु सडकमा गएर आन्दोलन नगर्ने बरु त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताउनुभएको छ । गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री अर्यालले संसद् शुरु भएर प्रधानमन्त्री हटाएमा आफूहरु बर्बादै भयो भने...

  • सरकारद्वारा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

    काठमाडौं । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । बिहीबार सरकार र विप्लव समूहबीच भएको समझदारीमा प्रतिबन्ध फुकुवा गर्ने सहमति भए अनुसार नै मन्त्रिपरिषद्को बै...

  • विप्लवले पनि गर्यो सरकारसँग वार्ता गर्न टोली गठन

    काठमाडाैं । सरकारसँग वार्ताको लागि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीको अर्का सदस्यमा उदय चलाउने ‘दिपक’ रहेको विप्लव समूहले जनाएको छ । सरकारले आजै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृ...

  • सरकारद्वारा विप्लवसँग वार्ता गर्न वार्ताटोली गठन

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्नका लागि वार्ताटोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा दुई सदस्यीय वार्ताटोली गठन गरेको हो । वार्ताटोलीका अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहनुभएको सरकारका प्रवक्ता एवम् संचार...

  • नेकपाको स्थायी र केन्द्रीय कमिटीको बैठक मंगलबार र बुधबार बस्ने

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको सो समूहको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न मंगलबार स्थायी कमिटी र बुधवार केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता...

  • प्रचण्ड–माधव समूहको स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको सो समूहको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणक...