• प्याब्सन काठमाडौं महानगरको अधिवेसन असोज १६ गते, नाईस टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने

    काठमाडौं । प्याब्सन काठमाडौं महानगरको अधिवेसन असोज १६ गते हुने भएको छ। काठमाडौंको नयाँ बानेश्वरको थापागाउँ स्थित काठमाडौं ब्याङक्वेटमा सम्पन्न हुन गईरहेको उक्त कार्यक्रमको उद्घाटन सत्रलाई नाईस टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दैछ । कार्यक्रम दिनको १ बजेदेखि सुरु हुनेछ । अघिल्लो हप्ता असोज ९ गते तय भएको अधिवेसनको मित...

  • प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई सर्यो

    काठमाडौँ, ७ असोज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई सरेको छ । यसअघि असोज ९ गते हुने भनिएको अधिवेशन विशेष कारण एक हप्ता अर्थात् असोज १६ गतेलाई सरेको हो । काठमाडौँ महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रुपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवे...

  • सन्दर्भः बाल दिवस विद्यालय बन्द हुँदा बालबालिकालाई चिन्ता

    “छैन मेरो घरमा बिजुली र इन्टरनेट कहिले पढ्न पाइन्छ खै शिक्षकसँग भएर भेट ।” चितवन, २९ भदौ । कोरोना कहरका कारण लामो समय देखि विद्यालय बन्द हुँदा बालबालिकाको भविश्य अन्योलमा परेको भन्दै बालबालिकाले नै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा भरतपुर महानगरपालिका र नेपाल शिक्षक महासङ्घ चितवनले आज यहाँ आ...

  • कर्णालीमा ३४ प्रतिशत नागरिक निरक्षर

    कर्णाली, २८ भदौ । कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् । मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँ...

  • बैतडीका थप विद्यालय खुले

    बैतडी, २७ भदौ । भारतसँग सीमा जोडिएको बैतडीका थप चार स्थानीय तहका विद्यालयमा आजदेखि भौतिक रुपमै पठनपाठन कार्य सुरु भएको छ । जिल्लाको मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालयहरु सञ्चालनमा ल...

  • भेरीका विद्यालय आइतबारदेखि खुल्ने

    जाजरकोट, २६ भदौ । जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । भेरी नगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा...

  • काठमाडौमा असोज १ गतेवाट विद्यालय संचालन हुने

    काठमाडौ, २१ भदौ  । एक वर्ष भन्दा बढी घरमै बसेका विद्यार्थी अब असोज १ गतेवाट विद्यालय जान पाउने भएका छन् । काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन्। उपत्यकाको प्रमुख जिल्ला अधिकारी सहित सरोकारवालाको बैठकले यस्तो निर्णय गरेपछि अब विद्यालय खुल्ने भएको हो । तर महामारीको अवस्था हेरेर स्थानिय तहले...

  • जुम्लाको हिमा गाउँपालिकामा पठनपाठन शुरु

    खलङ्गा, २१ भदौ । जुम्लाको हिमा गाउँपालिकाका विद्यालयहरुमा पठनपाठन शुरु भएको छ । गाउँपालिकाले यही भदौ १५ गतेदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको हो । गाउँपालिकाको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीको कोरोना परीक्षण गरेर पठनपाठन शुरु गरिएको शिक्षक खम्बा शाहीले जानकारी दिए। “विद्यार्थीको कोरोना पर...

  • विद्यालय खुलाउने कि नखुलाउने छलफलमा कामपा

    काठमाडौँ, १७ भदौ । काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय खोल्ने÷नखोल्नेबारे छलफल भइरहेको बताएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौँ जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानक...

  • सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

    काठमाडौँ, १६ भदौ । काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न÷गराउन नपाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै आ...