• सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित

    काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । &nb...

  • असार १५ गते कर्णालीमा सार्वजनिक बिदा

    सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।   जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले...

  • ‘चाडपर्व राष्ट्रका अमूल्य निधि हुुन’

    रुपन्देही । प्रदेश नं ५ का प्रमुख धर्मनाथ यादवले सांस्कृतिक सम्पदाको जगेर्नाबाट नै समुदाय, समाज र राष्ट्रमा आपसी सद्भाव, भ्रातृत्व र एकतालाई मजबुत बनाउन सहयोग पुग्ने बताए । इस्लाम धर्मावलम्बीको पवित्र चाड इदका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले साँस्कृतिक चाडपर्व हरेक समुदायका आफ्ना मौलिक पहिचान तथा राष्ट्रका अमूल्य ...