काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान सञ्चालन गर्न आह्वान गर्नुभएको छ । मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने मन्त्री गुरुङको भनाई छ । नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०, नवलपरासी ९बर्दघाट सुस्तापूर्व० र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगम...
पत्रपत्रिकाबाट
-
-
गेकर्णको मुद्धामा कारण देखाऊ
काठमाडौं । सर्वोच्च अदालतले गोकर्ण फरेस्टको रिसोर्टको म्याद थप्न निर्णयको आधार र कारण खोल्न सरकारका नाममा आदेश जारी गरेको छ । रिसोर्ट सञ्चानलनको ६ बर्ष म्याद बाँकी छँदै थप २५ बर्ष अवधि थप्ने निर्णयबारे सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले वातावरण विनाश हुने गरी ज...
-
गायक राजेश पायल राईको घरमा आगलागी, अवार्ड तथा प्रमाणपत्रहरु नष्ट
काठमाण्डौं । लोकप्रिय गायक राजेश पायल राईको बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट उनका विभिन्न अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दि...
-
कस्तुरीको विना सहित २ जना पक्राउ
काठमाण्डौं । अबैध रुपमा चोरी सिकारी गरी कस्तुरीको विना विक्री वितरण गर्न हिडेका दुई जनालाई लैनचौर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका बाबु नेपाली र सोही स्थानका रमेश लामा रहेको प्रहरीले बताएको छ । विशेष सुचनाको आधारमा उनीहरुलाई खोजी गर्दै जादाँ तारकेश्वर नगरपालिका १० मनमैजुबाट उनीहरुलाई प...