• मगर विद्यार्थी संघको महाधिवेशन सम्पन्न

    बुटवल, १२ माघ । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको ११ औं राष्ट्रिय महाधिवेशन रुपेन्देही जिल्लाको सुन्दरनगरी बुटवल बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नेपाललाई यहाँसम्म ल्याउन मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनु भ...

  • मगर भेजा समाजको प्रथम बार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं, २१ कार्तिक । मगर भेजा समाज नेपालको प्रथम बार्षिक साधारण सभा १९ गते शनिबार विविध कार्यक्रम गरी सम्पन्न भएको छ । प्रथम बार्षिक साधारण सभाको उद्घाटन प्रमुख अथिति लक्ष्मण थापाले गर्नु भएको हो । समाजको प्रथम बार्षिक साधारण सभा बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो र सोही प्रतिवदेनमा छ...

  • प्रथम अन्तर्राष्ट्रिय संरक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो

    काठमाडौं, ३ कार्तिक । प्रथम अन्तर्राष्ट्रिय संरक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो । नेपाल लगायत पच्चीस वटा राष्ट्रले आज एकैसाथ संरक्षक दिवस मनाएका छन् । नव आगमन संरक्षक समाजले आयोजना गरेको उक्त कार्यक्रममा अति अशक्त तथा पूर्ण अशक्त अपाङगता भएका वालवालिकाका संरक्षकरुको सहभागिता रहेको थियो । स...

  • यस वर्षको उत्कृष्ट प्रदेश प्रमुखको पुरस्कार डिआईजी किरण बज्राचार्यलाई

    बारा, १ कार्तिक । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले ६७औं प्रहरी दिवस २०७९ का अवसरमा असोज ३१ सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयले ६७औं प्रहरी दिवस २०७९ का अवसरमा बा...

  • लमजुङमा नेपाल प्रहरीको ६७ ओैं प्रहरी दिवस भब्यमा सम्पन्न

    लमजुङ, १ कार्तिक । जिल्ला प्रहरी कार्यलय लमजुङको आयोजनामा ६७ ओैं प्रहरी दिवस असोज ३१ गते सोमबार सभ्य र भब्य रुपमा सम्पन भएको छ । कार्यक्रमको सभा अध्यक्ष जिप्रका लमजुङको प्रहरी नायब उपरिक्षक प्रकाश श्रीमलको अध्यक्षतामा भएको थियो । जिल्ला प्रशासन कार्यलय लमजुङका प्रमुख जिल्ला अधिकारी शुसिल बैधको प्रमुख आतिथ्यमा भउ...

  • नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनको सम्पूर्ण तयारी पुरा

    काडमाडौं, २६ भाद्र । नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको छ । काठमाडौ लेडी जेसीजको अतिथ्यतामा भाद्र ३१ र असोज १ गते दुइ दिनसम्म काठमाडौ नयांबजार स्थीत नेपा ब्याक्वेटमा हुने भएको छ । नेपाल जेसीज क्षेत्र ‘ग’ का निरुपीत राष्ट्रिय उपाधक्ष्य योगिराज अधिकारीले सम्मेलनले सम्पुर्ण जेसीज सदस्यहरुमा ...

  • आयोगद्वारा द्वन्द्व पीडितलाई न्याय दिन सरकारलाई निर्देशन

    काठमााडौं, २५ भाद्र । राष्ट्रिय मानव अधिकार आयोगले सशष्त्र द्वन्द्वकालको चपेटामा परेका सर्वसाधारण नागरिकलाई न्याय दिने काममा ध्यान दिन सरकारलाई पुनः निर्देशन दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले सशष्त्र द्वन्द्वकालमा सरकारी पक्षमा पनि नरहेका र विद्रोही समूहमा पनि नरहेका तर त्यसको मारमा परेक...

  • डब्लुपीडी नेपालको रिन्यू कार्यक्रम सम्पन्न

    काठमाडौं, २१ भाद्र । ग्रामीण भेगमा रहेका अति सिमान्तकृत महिलाहरुले डब्लुपीडी नेपालको साझेदारी परियोजना मात्र आफूहरुको जीवनमा नयाँ परिवर्तन आएको बताएका छन्। समाजमा दविएर कष्टकर जीवन बिताइरहेका महिलाहरुले रिन्यू परियोजनामा आबद्ध भएपछि उनीहरुको जीवनमा नयाँ परिवर्तन आएको हो । शान्ति र लोकतन्त्र नेपालका लागि महिला...

  • मिस टिन नेपालको ग्राण्ड फिनाले आउँदो असोज ९ गते हुने

    काठमाडौं, २० भाद्र । काठमाडौ जेसीजको आयोजनामा सेन्चुरी मिस टिन नेपालको १८ औं संस्करण हुने भएको छ । काठमाडौ जेसीजद्धारा सोमबार काठमाडौमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिइएको हो । सन् २००२ बाट शुरु भएको मिस टिन नेपालको १८ संस्करणको लागि २० जना प्रतिस्पर्धी रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । ...

  • काठमाडौं सम्पर्क समितिको पहिलो अधिशेवनबाट टंक बुढाथोकीको अध्यक्षतामा १२ नयाँ कार्य समिति चयन

    काठमाडौं, ३ भाद्र । नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिको भातृ संस्था म्याग्दी (काठमाडौ सम्पर्क समिती को प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवशेनले टंक बुढाथोकी मगरको अध्यक्षता १२ नयाँ कार्य समिति चयन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले ...