• महाेदयका बलात्कारी आँखा

    नेपालमा लकडाउन हुनु भन्दा एक महिना अगाडि फागुन पहिलो हप्ताको कुरा हो । अनामनगर (अफिस ) बाट सदा झैँ साझ साँझ पाँच बजे निस्किए पहिला भन्दा अलि हतारिँदै । कारण थियो भर्खरै विवाह गरेकी साथीलाई भेट्नु पर्ने । ६ बजे भेट्छु होला भन्ने आशमा हिडेकी मलाई काठमाडौंको जामसङ्गै माइक्रोको ब्रेकले झ्याप्प–झ्याप्प रोक्दै ’साढे छ’ न...

  • बिग्रेको छोरो सुधार्ने उपाय विवाह नै हो र ?

    हरेक यात्रानुभुतीहरु बयान गर्ने खालका त हुँदैनन्, तर कहिलेकाहीँ अप्रत्यासित रुपमा खास बनिदिन्छन् । अर्थपूर्ण हुन्छन् सामान्य आउजाउ गर्दा पनि । मंसिरको दुई गते तिहार गाउँमा मनाएर काठमाडौं फर्किदै थिएँ । करिब पाँच घण्टाको यात्रामा चार वटा विवाहका गाडी भेटिए । सँगै रहनु भएकी एक जना काकीलाई ती गाडीहरू देखाउदै भनेँ ‘...

  • सरकारको भर नपरौं आफ्नो ज्यानको सुरक्षा आफै गरौं

    काठमाडौँ । यतिबेला नेपालीहरुको महान चाड घरघरमा भित्री सकेको छ भने अर्को तिर कोरोना भाइरसको संक्रमण पनि तिब्र गतिमा बढ्दैछ । जसले गर्दा मानिसहरुको ज्यान जोखिममा त छदैछ तर प्रायः गरिब विपन्न र असाय जनताहरु भोकभोकै बाँच्न बाध्य छन् । उनीहरुको जीवन कष्टकर बन्दैछ । जसका कारण यति बेला नेपालीहरुको महान चाड दशैं, तिहार, छठ...

  • महिला र बालिकालाई यौन वस्तुका रुपमा हेर्ने सोंच बदलौं

    काठमाडौं । विश्वव्यापी कोरोना महामारीको समयमा महिला हिंसा दिनदिनै बढ्दै गईरहेको छ । महिला तथा बालबालिकाहरु माथि शारीरिक तथा मानसिक हिंसा भईरहेका छन् । यही कोरोना महामारीकै क्रममा महिला तथा बालबालिका माथि बलात्कार पछि हत्या गरी मार्ने क्रम पनि बढ्दै छ भने कतै बलात्कारका घटनाहरुलाई स्थानीयस्तरमै मिलापत्र गर्ने कार्यप...

  • कहिलेसम्म निमुखा जनता भगवान् भरोसामा बाँच्ने ?

    काठमाडौँ ।  गत डिसेम्बर अन्तीम सातादेखि चाइनाको मुहान बाट सुरु भएको विश्वव्यापी कोरोना भाइरसको संक्रमण बढ्न थालेको पनि झण्डै एक वर्ष पुग्न थालेको छ । तर आजको दिनसम्म आई पुग्दा समेत कोरोना भाइरस घटनुको साटो दिनप्रति दिन बढ्दै गइरहेको छ । त्यो क्रम विश्वका देशहरु लगायत नेपाल पनि अछुतो रहेको छैन । पछिल्लो पटक नेपालमा ...

  • भागबन्डा गर्ने यो समय होइन जनताको आँशु पुच्छने समय हो

     काठमाडौँ  निमुखा जनता दिन दिनै भोकप्यासले मर्ने अवस्थामा पुगी सकेका छन् तर हाम्रा शासकहरु भने भागबन्डामा रोमलिएका छन् । यो अवस्थामा सरकारले भागबन्डा भन्दा पनि भोकभोकै बाँच्न विवश जनताको आँशु पुछि दिने समय हो । त्यसैले योे समयमा आफ्ना जनताहरुलाई कसरी बचाउन सकिन्छ त्यो कुरालाई मनन गरी सरकारले भागबन्डा भन्दा पनि ति आवाज ...

  • राष्ट्र र जनहितकोलागि एक पटक कुलमानलाई प्राधिकरणमा नियुक्ति गरिनुपर्छ

     काठमाडौं यति बेला कुलमान घिसिङको पुनः नियुक्तिको विषयलाई लिएर देश विदेशबाट आम नेपाली जनताहरुले सरकारलाई जनदवाव दिईरहेका छन् । किन कि लामो समयदेखि नेपालमा भईरहेको लोडसेडिङलाई कुलमान घिसिङको नेतृत्वले उज्यालो प्रकाशमा परिणत गर्न सफल भएको थियो । जसले गर्दा उनी ३ करोड नेपाली मात्र होइन विश्वभरबाट नेपालमा आउने विदेशी पर्यट...

  • निर्घात रुपमा कुटपिट गर्ने जोकोहीलाई कारवाही गर्नुपर्छ

    काठमाडौं यतिबेला हामी कोरोनाको सामना गरिरहेका छौं । कोरोना घट्नुको साटो दिनप्रति दिन बढ्दै छ । मानिसहरुको ज्यान जाने क्रमपनि जारी छ तर यस्तो जोखिमपूर्ण समयमा पनि मानिसहरुले आफ्नो व्यवहार सच्याउनुको साटो झनै डियुटीमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि पटकपटक दुव्यवहार गर्दै आईरहेका छन् । लाग्छ हामी मानिस भित्र अब ...

  • सरकार ! कुलमान घिसिङलाई पुन: नियुक्ती गरियोस्

     काठमाडौं कुनै समय नेपालमा १८ घण्टा भन्दा लामो लोडसेडिंगले जनताहरुलाई आक्रान्त मात्र होइन विरक्त बनाएको थियो । सांझ–विहान काम गरी रोजीरोटी जोहो गर्ने नेपालीहरुलाई जीवन धान्न धौ–धौ परेको थियो । विद्युतीय माफियाहरुले देशलाई भित्रभित्रै कंगाल बनाई सकेका थिए । जनताहरु भोको पेट पाल्नकोलागि दिनदिनै अन्धकारमा काम गर्न विवश...

  • पुष्पा अधिकारीलाई एकपटक सबैले माफी दिनुपर्छ

    दीपा आलेमगर | काठमाडौँ  सत्ताधारीहरु यति बेला जनताको गाँस, बास र कपास भन्दा पनि आफ्नै दुलो सोजाउन सत्ता र शक्तिको लुछाचिडीमा रोमलिरहेका बेला केही सातादेखि एउटा नारीको चरित्र भने उदाङ्गो हुदै गईरहेको छ तर सत्ताधारीहरुलाई रत्तिभर चिन्ता छैन मेरै गोरुको बारै टक्का भनेर सत्ता र शक्तिको खेलमा चुलुम्म डुविरहेका छन् । न त ...