• घुस लिएको अभियोगमा वडासचिवसहित ४ जनाविरुद्ध मुद्दा

    काठममाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो भएको जग्गामा नभएको भनी सिफारिश गरी राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका– ६ का वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।   आयोगका अनुसार २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व ...

  • प्रहरी निरीक्षक र वन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    डोटी । जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुबाट रु ६१ हजार २० बिगो दाबी माग गर्दै मुद्दा दायर गरिएको हो ।   एक वर्षअघि इलाका प्रहरी कार्यालय ब...

  • गोरखापत्र संस्थानका महाप्रबन्धकसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्त प्रकाश उपाध्यायसहित ४ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबारे चार जनाविरूद्ध २६ लाख १६ हजार १० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।   अख्तियारले संस्थानका महाप्रबन्धक उपाध्याय, पू...