• डाइभर्सिटी भिसा (डीभी)को नतिजा सार्वजनिक

    काठमाडौं, २५ बैशाख । अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक भएको हो । डीभी परेकालाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भइसक्नु पर्ने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । डीभी परे नपरेको थाहा प...

  • विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा

    काठमाडौँ, २५ वैशाख । परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुआत गरेका छन् । गधा कृषि, उद्योग तथा अन्य व...

  • १९ प्रहरी अधिकारी एकसाथ अवकाश हुँदा नेपाल प्रहरीभित्र राजनीतिकरणको अध्याय अझै बल्झिने खतरा

    काठमाडौं, २१ बैशाख । ९८औं टोलीका १९ जना प्रहरी अधिकारीहरू एकसाथ अवकाश पाएपछि नेपाल प्रहरीभित्र राजनीतिकरणको अध्याय अझै बल्झिने खतरा टरेको छैन । महानिरीक्षक नियुक्तिले बल्झाएको खाटा अन्य पदको बढुवामा थप गिजोलिने अवस्था छ । सरकार फेरिएसँगै राम्रा हैन, हाम्रो खोज्ने सत्ताको हस्तक्षेप पुनरावृत्ति भएमा प्रहरीको नारा ...

  • काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते, घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार

    काठमाडौं, २१ काठमाडौं । तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस टाटा सुमोसँग ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको छ । दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको हो । काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बस सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको टाटा सुमोसँग काभ्रेको रोशी गाउँपाल...

  • नेपाल–भारत सीमाको दशगजामा कडाइ

    नेपालगञ्ज, १७ वैशाख । बाँकेको नेपाल–भारत सीमाको दशगजा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र निर्वाचन प्रभावित हुने भन्दै नाकामा कडाइ गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध घटना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै नाकामा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जन...

  • स्थानीय तह निर्वाचनमा करिव देशभर आठ हजार उम्मेदवारको उम्मेदवारी फिर्ता

    काठमाडौं,१७ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिए। उनले अहिले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरेर सकिएको बताए ...

  • आगामी साताबाट देशभर इन्टरनेट बन्द हुनसक्ने सेवा प्रदायकहरू भनाइ

    काठमाडौं, १७ बैशाख । आगामी साताबाट देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूले जनाएका छन् ।आफ्ना अपस्ट्रिम सेवाप्रदायक (टाटा, एयरटेल, सिफि)लाई ब्यान्डविथ खरिदबापतको भुक्तानीको लागि सरकारले विदेशी मुद्रा सिफारिस नगरेकाले इन्टरनेट काटिन सक्ने सेवा प्रदायकहरूको भनाइ छ । इन्टरनेट सेवा प्रदायक संघ ने...

  • थप १४ जनामा कोरोना संक्रमण पुष्टि, १९ जना संक्रमण मुक्त

    काठमाडौं, १६ बैशाख ।  पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७७१ जनामा गरीएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै सोही समयमा १९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २४३ जना संक्रिय संक्रमित रहेका छन् । ...

  • राजनीतिक दलले किन महिलाहरुलाई प्रमुख पदमा पत्याउन सकेन ?

    आगामी वैशाख ३० गते स्थानीय चुनाव हुने निश्चित भएको छ । देश अहिले चुनावी माहोलमा होमिएको छ । राजनीतिक दलका उम्मेदवारहरुले आ– आफ्नो ठाँउमा घर दैलो अभियान पनि सुरु गरिसकेको छ । २०७९ साल बैशाख ३० गते हुने उम्मेदारको तथाङ्कलाई हेर्ने हो भने महिलालाई ३३ प्रतिशत सिटको सुनिश्चत भने भाषणमा मात्रै सिमित भएको छ । अहिले पनि ने...

  • निगमले जापानको नारितामा साताको तीन उडान गर्ने

    काठमाडौँ, १२ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ । निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । उक्त गन्तव्यमा निगमले साताको तीन दिन आइतबार, मङ्गलबार र श...