लमजुङ । महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । बेंसीशहर नगरपालिका– ८ फूलबारीमा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दर्ता भएका उजुरीमध्ये ९० प्रतिशत नै मिलापत्रमा मात्र सीमित हुने गरेको पाइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार ...
महिला/बालबालिका
-
-
इलामको सीमावर्ती नाकाबाट किशोरीको उद्धार
इलाम । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहर...
-
देवचुलीका महिला उद्यमशील बन्दै
नवलपरासी । तत्कालिन माओवादीद्वन्द्वका समयमा देशका विभिन्न ग्रामीण क्षेत्रहरुमा जनकम्युनको अवधारणा अघि सारिएको थियो । जन कम्युनहरुले सामुहिक खेती गर्ने जस्ता सामुहिक अभ्यास गरेका थिए तर त्यस्ता कम्युनहरुले भने निरन्तरता पाउन सकेनन् । पूर्वी नवलपरासीको देवचुलीका महिलाले भने यतिबेला सामुहिक खेती प्रणाली अभ्यास गरेका छ...
-
स्थानीय तहका महिला नेतृत्वका अनुभव
स्याङ्जा । स्याङ्जामा रहेका ११ पालिकाका ९७ वडामध्ये तीन वटा वडामा महिलाले नेतृत्व गर्दै आएका छन् । करीब साढे तीन वर्षअघि सम्पन्न् स्थानीय तहको निर्वाचनबाट स्याङ्जाको फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक/एक वडाका अध्यक्षमा महिला निर्वाचित भएका हुन् । स्याङ्जाको फेदीखोला गाउँपालिका– ५ मा देउकुमारी गुरुङ...
-
संसद विघटन विरुद्ध आन्दोलन गर्ने महिला संगठनको घोषणा
काठमाडौं । विभिन्न दलमा आवद्ध चार महिला संगठनहरुले संसद विघटनको विरोधमा आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा अखिल नेपाल महिला संघ (अनेम), समाजवादी महिला संघ नेपाल, अखिल नेपाल महिला संघ र साझा विवेकशील (महिला) संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सरकारले गैरसंवैधानिक तवरले संगठन विघटन गरेको भन्दै ...
-
३ बालबालिकाबाट शुरु गरेको आश्रममा ३६ जना पुगे
रुपन्देही । स्वार्थी संसारमा निश्वार्थी मान्छेहरु कमै भेटिन्छन्, अझ यसो भनौ भेट्नै मुस्किल पर्छ । तर, मैनादेवी माया र सेवाकी खानी हुन्, जो लामो समयदेखि अनाथ असाहाय र बेसाहाराको साहारा बनेकी छिन् । एउटा खुबै घतलाग्दो गीत छ आफ्नै दुनो सोझाउँछन् धेरैधेरै मान्छेहरु.....। साँच्चै हो निश्वार्थ भावले सेवा गर्ने मान्छेहरु...
-
श्रीमान् खोजिदिन सरोकारवाला गुहार्दै सरिता
बागलुङ । विदेशको कमाइ कुम्ल्याएर श्रीमान् फरार भएको भन्दै एक महिलाले श्रीमान्को खोजी गर्नुभएको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी एक महिलाले सरोकारवालालाई खोजी गरिदिन अनुरोध गर्नुभएको हो । श्रीमान् प्रेम पौडेलले जापानमा रहँदा आफूसमेतले कमाएको रकम बोकेर फरार भएको भन्दै सरीता सुवेदी पौडेलले जिल्ला प्रहरी का...
-
बालबालिका आफैँ बालबालिकाका समस्या समाधान गर्दै
कैलाली । टीकापुरकी १५ वर्षीया एक किशोरीलाई विद्यालय आउन मन पटक्कै लाग्दैनथ्यो । नौ कक्षामा अध्ययनरत उनका मनमा अनेक कुरा खेल्थे । किशोरीले आफैँलाई पढाउने शिक्षकलाई मन पराउने रहिछन् । आफैँलाई पढाउने शिक्षकलाई नराम्रो दृष्टिले मन पराउनु गलत हो भन्ने थाहा भए पनि उनका मनमा गलत विचार आउन थाले । मनमै कुरा खेलाउँदा उनको पढ...
-
दाजुसँगै आमाको किरिया बस्दै मीना
चितवन । समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै महिला अधिकारका क्षेत्रमा अग्रणी मीना खरेल यतिबेला आमाको किरियामा हुनुहुन्छ । सोह्र वर्षअघि पनि उहाँले बाबुको किरिया गरेर काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यताको विरुद्ध उभिनुभएको थियो । त्यसयता धेरै छोरीले बाबुआमाको किरिया गर्ने गरेका छन् । छोराले मात्र ब...
-
अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह
रसुवा । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ इलाका क्षेत्रमा स्कूले बालिकाको हत्या भएपछि गम्भीर रहेको रसुवा प्रहरीले यस्ता घटना न्यूनीकरण गर्न सूचनाकोे ...
- 1
- 2
- 3
- 4
- Next Page »