• नेकपा (एकीकृत समाजवादी)को बैठक सम्पन्न

    काठमाडौँ, ७ असोज ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक सकिएको छ । बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गठन गरेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले एक अध्यक्ष, एक वरिष्ठ नेता, सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चा...

  • षड्यन्त्र गरेर मलाई फसाइएको होः उपसभापति गच्छदार

    विराटनगर, ७ असोज । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन् । उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयम...

  • मोबाइल चोरीको आरोपमा दुई पक्राउ

    बर्दिया, ७ असोज । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन र बाँके डुडुवा गाउँपालिका–७ का ४० वर्षीय मुसा कुरेसी रहेका छन् ।...

  • थपिए एक हजार २३९ सङ्क्रमित, १३ जनाको मृत्यु

    काठमाडौँ, ७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २३९ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार २४३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ । योसँगै हाल देशभर सक्रिय सङ्क्रमित २० हजार ...

  • प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइनेछः मुख्यमन्त्री पोखरेल

    दमौली, ७ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित कोइरालाथोक तिलाहारे खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले खानेपानीको सुविधाबाट वञ्चित रहेका गाउँ बस्त...

  • दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइका लागि प्रभावकारी बन्दै जलाशय

    तुलसीपुर, ७ असोज । दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुरयाउने उद्देश्यका साथ २०७३ सालदेखि सञ्चानलनमा आएको ‘बृहत् दाङ उपत्यका सिँचाइ आयोजना’ले फड्को मारेको छ । अहिले सिँचाइ पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाइभर्सन, सतह सिँचाइ प...

  • राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

    काठमाडौँ, ७ असोज । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसा...

  • भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित

    नयाँ दिल्ली ७ असोज । पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् । सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय सङ्क्रमित अवस्थामै र...

  • लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्धः सभापति देउवा

    पर्वत, ७ असोज । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम) माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएक...

  • प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई सर्यो

    काठमाडौँ, ७ असोज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज १६ गतेलाई सरेको छ । यसअघि असोज ९ गते हुने भनिएको अधिवेशन विशेष कारण एक हप्ता अर्थात् असोज १६ गतेलाई सरेको हो । काठमाडौँ महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रुपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवे...