• चर्चका पाष्टरले सोझा नेपाली महिलालाई फसाउन खोज्दा प्रहरीको फन्दामा

    काठमाडौं, ८ असोज । चर्चका पाष्टर भन्ने बित्तिकै धार्मिक प्रवचन दिने ब्यक्ति बुझिन्छ । तर एक ब्यक्ति सोही आवरणमा गलत काममा लागेको समेत पाइएको छ । यो घटनाले सामाजिक सञ्जालमार्फत् हुने ठगीको एक रहस्य समेत बाहिर ल्याएको छ । ती पाष्टरले महिलासँग परिचय गरी निकटता देखाउँदै उपहार पठाइदिन्छु भन्दै ठगी गर्ने गरेका थिए । अ...

  • ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

    काठमाडौँ, ८ असोज । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो आज राति १० ः३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । आज राति इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएक...

  • सरकार तेजाव आक्रमण निरुत्साहित गर्न लागि परेको छ – प्रधानमन्त्री देउवा

    काठमाडौँ, ८ असोज । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको बताएका छन् । प्रधानमन्त्री देउवालाई आज कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटेर तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरी अमानवीय प्र...

  • सार्वजनिक सवारी साधनको भाडा बढ्यो

    काठमाडौँ, ८ असोज । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको छ । विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अ...

  • सुदूरपहाडमा भूकम्पको धक्का

    बैतडी, ८ असोज । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ । राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी ...

  • विभिन्न क्षेत्रका २० महिलाहरु अन्नपूर्ण आधार शिविर जाने

    काठमाडौं, ८ असोज । विभिन्न क्षेत्रका २० जना महिलाहरु मिलेर अन्नपूर्ण आधार शिविर जाने भएका छन् । आफ्नै देशको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ उनीहरु एविसी आधार शिविर जाने तय गरेका हुन् । साथसाथै नामक संस्थाले आफ्नै देशको पर्यटन क्षेत्रलाई आर्थिक रुपमा बलियो बनाउन र विश्वमा नेपाललाई पर्यटकीय क्...

  • भोलिदेखि काँग्रेसको पालिका अधिवेशन सुरु हुँदै

    काठमाडौँ, ८ असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत गाउँ–नगर अधिवेशन पूर्वनिर्धारित मिति (यही असोज ९ गते) देखि प्रारम्भ गर्ने निर्णय गरिएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन प...

  • एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ – नेता थापा

    चितवन, ८ असोज । पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् । प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । नेता थापाले लोकतन्...

  • यस वर्षको बडादसैँका साइत सार्वजनिक

    काठमाडौँ, ८ असोज नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः ४६ बजेअघि चित्रा नक्षत्र र वै...

  • स्वास्थ्य पूर्वाधार र अत्यावश्यक सामग्री उच्च प्राथमिकतामा – प्रधानमन्त्री देउवा

    काठमाडौँ, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड–१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गरेभएको ‘ग्लोबल कोभिड–१९ समिट’ मा प्रधानमन्त्री देउवाले भर...