• आधारभूत अस्पतालका लागि डिपिआर पेश गर्न आग्रह

    काठमाडौँ, १२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५५ स्थानीय तहलाई आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डिपिआर) पठाउन आग्रह गरेको छ । मन्त्रालयले ती स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि डिपिआर नबुझाउँदा अस्पताल निर्माणका लागि बजेट विनियोजन गर्न समस्या परेकाले सो आग्रह गरेको हो । मन्त्राल...

  • प्रतिनिधिसभा बैठकः कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण

    काठमाडौं, १२ साउन । प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरलाई अझ बढी सङ्क...

  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेल नियुक्त

    काठमाडौं, १२ साउन । प्रधानमन्त्री अध्यक्ष रहने तथा सरकारका आर्थिक नीति एवं रणनीतिक कार्यक्रमहरु तयार गर्ने राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । त्यस्तै, योजना आयोगका सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठक...

  • ऊर्जामन्त्रीसँग उद्यमीको गुनासो – सजिलै काम गर्ने वातारण कहिले बन्छ ?

    काठमाडौँ, १२ साउन । कुनै उद्यमीले ऊर्जा क्षेत्रमा लगानी गर्न चाह्यो भने सहजै काम होला ? आम जिज्ञासा रहन सक्छ । नेपालको काम गर्ने शैली र सरकारी प्रणालीलाई हेर्ने हो भने त्यस क्षेत्रमा काम गर्न ठूलै धैर्यता चाहिन्छ । घटनाक्रमले यस्तै देखाएको छ । ऊर्जा उद्यमीलाई सात मन्त्रालय र २७ वटा विभाग चहार्नुपर्ने बाध्यता छ । त्...

  • इजरायलमा मासिक दुई लाख कमाइ हुने ‘केयरगिभर’मा रोजगारीको अवसर, योग्यता के के चाहिन्छ ?

    काठमाडौं, १२ साउन । इजरायलमा रोजगारीका लागि आवेदन खुलेको छ । केयरगिभरका लागि इजरायलले आवेदन खुलाएको हो । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट   ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ।   इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने भएको छ। जसमा ७० प्रतिशत महिल...

  • गुल्मीको थ्री डि पार्क फोहोर फाल्ने केन्द्र बन्दै

    गुल्मी, १२ साउन । लुम्बिनी प्रदेश सरकार र रेसुङ्गा नगरपालिका गुल्मीको ५०।५० प्रतिशत साझेदारको लगानीमा सदरमुकाम तम्घासमा निर्माण गरिएको थ्री डि पार्क सम्बन्धित निकायको बेवास्ताले लामो समयदेखि फोहोर फाल्ने केन्द्र जस्तै बन्दै आएको थियो । सदरमुकाम तम्घासमा नगर स्तरीय उपभोक्ता समितिले जिल्ला प्रशासन कार्यलय र जिल्ला...

  • २४ घण्टामा ३,८९९ जना कोरोना संक्रमित, २० जनाको मृत्‍यु

    काठमाडौं, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २० जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ५५ पीसीआर र ४ हजार ८ सय ६३ एन्टीजेन गरि १७ हजार ५ सय १८ जनाको कोरोना परीक्षण भएको छ । हिजो १२ हजार २ सय ४० पीसीआर र ५ हजा...

  • शेरचनलाई पुन प्रदेश प्रमुखमा सिफारिस

    काठमाडौं, १२ साउन । माओवादी केन्द्रको आज बसेको आकस्मिक बैठकले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई पुन नियुक्ति गर्न सिफारिस गरेको छ । यसअघि केपी ओली सरकारले शेरचनलाई हटाएर एमाले कार्यकर्ता सीताकुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । ओली नेतृत्वको सरकार हटेर बनेको शेरबहादुर देउवा नेतृत्वक...

  • राष्ट्रियसभामा तथ्याङ्क विधेयक, २०७६ सम्बन्धी प्रतिवेदन पेश

    काठमाडौँ, १२ साउन । राष्ट्रियसभामा ‘तथ्याङ्क विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले सभासमक्ष उक्त प्रतिवेदन पेश गरेको हो । यसअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रे...

  • कांग्रेसको १४औँ महाधिवेशन – ८ लाख ५२ हजारलाई क्रियाशील सदस्यता

    काठमाडौँ, १२ साउन । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७ सय ११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७ सय११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश...