• नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन

    खोटाङ, ११ साउन । पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ । ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा जिल्लाको विभिन्न गाउँका १२ भन्दा बढी युवतीको मानमर्दन भएको पाइएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षक...

  • हराएका बालबालिकालाई भारतबाट उद्धार

    राँझा, ११ साउन । बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो । कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारुका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी, सात वर्षीय विशाल वादी र पा...

  • सानुकान्छा ११ वर्षपछि पक्राउ

    टिस्टुङ, २५ असार । मकवानपुर जिल्ला अदालतबाट कैद र जरिवाना फैसला सुनाइएका एक जनालाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरियामाईका ३९ वर्षीय सानुकान्छा लो छन् । अदालतले उनलाई विसं २०६७ मङ्सिर १३ मा वन पैदावार ओसारपसार मुद्दामा एक वर्ष कैद र रु ३४ हजार ४१९ जरिवानाको फैसला सुनाएको थियो । यसपछि फरार र...

  • फेसबुकबाट चिनजान एक महिलालाई कम्बोडिया पुर्‍याएर बिक्री

    काठमाडौँ, २४ असार । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्‍याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ । उनले पीडितसँग रु चार लाख ५० हजार लिई...

  • अफगानिस्तानमा ६९ तालिबान लडाकू मारिए, क्वाला ए नाउ सहर कब्जामुक्त

    काबुल, २४ असार । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन । मारिएका सवै तालिबान लडाकू नै भएको दाबी गरिएको छ । सुरक्षा कारबाहीका क्रममा अरु २३ जना घाइते समेत भएको सरकारी अधिकारीहरुले जानक...

  • युट्युबमा भाइरल सन्तोषी सुब्बाको शव दक्षिणकालीमा भेटियो

    काठमाडौं , ९ असार । सामाजिक सञ्जाल युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या भएको पुष्टि भएको छ । उनी युट्युबमा विभिन्न पशुपंछीको आवाज निकालेर भाइरल भएकी थिइन । प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ । प्रहरीका अनुसार दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी...

  • पर्साको कालिकामाई गाउँपालिकामा भ्रष्टाचार भएको खुलासा ।

    पर्सा,७ असार ।पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाले पालिका सञ्चालनको क्रममा गर्ने गरेको अनियमितता लुकाउन एवं भ्रष्टाचार ढाकछोप गर्न दर्ता रजिष्टरमै चलखेल गरेको प्रमाण भेटिएको छ । गाउँपालिकामा हुने गरेको भ्रष्टाचार एवं गोरख धन्दालाई मिलाउनकालागि अगाडिको नम्बर दर्ता गर्न छाडेर पछाडिको नम्बरमा दर्ता गरेको तथ्य फेला...

  • पेस्तोल सहित एक जना पक्राउ

    पर्सा, ८ बैशाख । पर्साको सदरमुकाम बिरगंज महानगरपालिका वडा नम्बर १६ बाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सन्युक्त टोलिले पेस्तोल सहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । बिशेष सूचना आउनसाथ बोर्डर आउट पोस्ट बिरगंज भन्सार र प्रहरी चौकी इनर्वाबाट खटिएको सन्युक्त टोलिले पेस्तोल र सोमा प्रयोग हुने म्यागजिन सहित पक...

  • माफी दिइएका कैदिबन्दिको सम्बन्धमा ‘जवाफ देहिता निगरानी समिति’को ध्यानाकर्षण

      काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा माफी दिइएका कैदीबन्दिको सम्बन्धमा ‘जवाफ देहिता निगरानी समिति’ को ध्यानाकर्षण भएको छ । समितिले आज प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्रा कैदीबन्दिलाई दिइएको माफीका सम्बन्धमा आफ्नो गम्भिर ध्यानाकार्षण भएको ...

  • फरार ५ सय ५ अपराधी पक्राउ

    सप्तरी । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५ सय ५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत ५ महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्...