• आन्तरिक पर्यटकले भरिभराउ भए बन्दिपुरका होटल

    दमौली, २ कात्तिक । तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिएको छ । दसैँ बिदामा आन्तरिक पर्यटक बन्दिपुर उक्लिएपछि यहाँ सञ्चालित होटल भरिभराउ भएको हो । कोरोना कहरका कारण प्रभावित भएका यहाँका होटल व्यवसायी आन्तरिक पर्यटकको चहलपहल बढेपछि आशावादी देखिएका छन् । कोरोना कहरका कारण दुई वर्षदेखि बन्दिपुरको ...

  • पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइँदै

    काठमाडौँ, २ कात्तिक । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १४९६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । मुस्लिम समुदायको सन्देष्टाका रुपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा जानुभयो । उहाँ जन्मेक...

  • प्रधानमन्त्रीद्वारा मोहम्मद दिवसको शुभकामना

    काठमाडौँ, २ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बीको पर्व मोहम्मद दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । दिवसका अवसरमा आज शुभकामना सन्देश दिदैं प्रधानमन्त्री देउवाले मोहम्मद पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर...

  • दसैँ पर्व – पुरानो संस्कृति लोप हुँदै

    रामपुर (पाल्पा), २६ असोज । दसैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दसैंको रौनकता छाउँथ्यो । अहिले भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुंदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक प...

  • नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

    काठमाडौँ, २६ असोज । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्...

  • नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना

    काठमाडौँ, २३ असोज । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलप...

  • यो साता यी राशिहरुको हुँदैछ भाग्योदय, असोज १० देखि १६ गतेसम्मको राशिफल हेर्नुहोस्

    मेषः व्यापार व्यवसायमा नाफाको सम्भावना रहेकोले यो साता उत्तम देखिएको छ । अध्ययन अध्यापनमा समय मध्यम रहनेछ । साताको अन्त्यतिर भने सभासम्मेलनमा सरीकहुने अवसर प्राप्त रहनेछ । कला कौलशताको प्रयोगमा समय व्यतित रहनेछ । योसाता आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । साताको प्रारम्भमा आर्थिक क्षेत्रमा सामान्य समस्या आईपर्नेछ...

  • तपाईको आजको राशीफल कस्तो छ ?

    मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु सफल रुपमा सम्पन्न हुनेछन् । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहने हुदा पद प्राप्तीको योग रहेकेछ । आफन्त तथा सहयोगीको साथ पाईने हुनाले क...

  • महाकवि सिद्धिदास महाजुको १५४ औं जन्म जयन्ती

    काठमाडौं, ९ असोज । नेपाल भाषा साहित्यका चार खम्बा मध्ये एक मानिएका महाकवि सिद्धिदास महाजुको १ सय ५४ जन्मजयन्ती विभिन्न कार्यक्रम सहित दिप प्रज्वलन गरी मनाएका छन् । नेवाः विध्यार्थी युनियनको आयोजनामा काठमाडौंको रत्नपार्कमा रहेको महाकवि सिद्धिदास महाजुको सालिकमा दिपप्रज्वलन गरी मनाएको हो । “भाषा रहे जाति रहन्छ” भन...

  • ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

    काठमाडौँ, ८ असोज । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो आज राति १० ः३६ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । आज राति इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो इन्द्रजात्रा समापन भएक...