काठमाडौं, २१ चैत । नेवार समुदायको विद्यार्थी साझा संगठन नेवाः विद्यार्थी युनियनले रत्नराज्य लक्ष्मी क्याम्पस र पद्म कन्या क्याम्पसको बि।ए। प्रथम बर्षमा नेपाल भाषा विषय अध्ययन गर्ने विद्यार्थीहरु न्युन रहेकोले नेवाः देय् दबुलाई ज्ञापनपत्र बुझाइएको छ । नेवाः देय् दबुका केन्द्रिय अध्यक्ष पवित्र बज्राचार्य तथा उपाध्...
मातृभाषा
-
-
कामपाले नेपाल भाषामा पि.एच.डी गर्नेलाइ आर्थिक सहयोग दिने
काठमाडौं २१ चैत । राज्यलक्ष्मी क्याम्पस नेपाल भाषा एम।एस तहमा समावेशी गराउनमा विशिष्ट योगदान पु¥याएबाट कामपाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी, क्याम्पसका कर्मचारीलाई गत आइतवार चैत्र १३ गते सम्मान गरेका छन् । कार्यक्रममा नेपालभाषा व नेपाली भाषा विभागका विभागीय प्रमुख विष्णु प्रसाद ज्ञवालीले ‘नेपाल भाषा एम.ए. ...
-
लोप हुँदै मगर समुदायको खाम भाषा – भेटिएको लिपि पनि पहिचान हुन सकेन
गलेश्वर, १६ चैत। मगर समुदायको बाक्लो बसोबास भएको जिल्लामा पनि खाम भाषा लोप हुँदै गएको छ । खाम भाषाको संरक्षणको अभाव तथा पछिल्लो समयमा मगर समुदायका युवा पुस्ताले परम्परागत खाम भाषा कम बोल्ने गरेका कारण यो भाषा त्रमशः लोप हुँदै गएको हो । धौलागिरि क्षेत्रका म्याग्दी, बागलुङ र पर्वत जिल्लामा मगर समुदायको बाक्लो उपस्थि...
-
नेपाल मगर विद्यार्थी संघको २७औं स्थापना दिवसमा विभिन्न कार्यक्रम गरी मनाइयो, मातृभाषामा उच्च शिक्षा हासिल गर्न पाउने बातावण राज्यले बनाउनु पर्नेमा जोड
तनहुँ, २७ फागुन । नेपाल मगर विद्यार्थी संस केन्द्रीय समितिको २७औं स्थापना दिवसको अवसरमा नेमविसंघ तनहुँले गरीब तथा जेहेन्दार छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेका छ्न् । तनहुँको म्याग्दे गाउँपालिका वडा नं.१ स्थित बिजय आधा।भुत बिधालयमा अध्ययनरत जेहेन्दार विद्यार्थी द्धारा प्रबिन आले मगर र लक्ष्मी थापा मगरलाई ...
-
विजय हितानको ‘मगर रिन्हाक’ पुस्तक विमोचन, विगत लामो समयदेखि बेलायतमा बस्दै आएका विजय हितान वातावरण साहित्य लेखनका अभियन्ता हुन्
काठमाडौं, २५ फागुन । साहित्यकार विजय हितानद्वारा लिखित ‘मगर रिन्हाक’ पुस्तक विमोचन गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा डा. मीन श्रीसले पुस्तक विमोचन गरे। कार्यक्रममा समीक्षक र वक्ताहरूले पुस्तक ऐतिहासिक दस्तावेज भएको बताए। नेपाली साहित्यमा कलम चलाउँदै आएका विभिन्न स्रष्टाहरूको बाक्ल...
-
मध्यपश्चिम विश्वविद्यालयद्वारा भाषा तथा सीप विकास केन्द्र स्थापना
कर्णाली, २४ फागुन । मध्यपश्चिम विश्वविद्यालयले विश्वव्यापी भाषा तथा व्यावसायिक सीप विकास केन्द्र स्थापना गरेको छ । विश्वविद्यालयले विभिन्न भाषाको अध्ययन र व्यावसायिक सीप सिकाउने उद्देश्यले केन्द्रको स्थापना गरेको हो । संयुक्त राष्ट्र सङ्घका प्रमुख छ भाषा, विश्वमा सबैभन्दा बढी माग भएका र सभ्यतासँग जोडिएका भाषा सि...
-
रत्नराज्यलक्ष्मी क्याम्पसमा पाँच वर्षकालागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग
काठमाडौँ, १९ फागुन । काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपछि प्रमुख शाक...
-
दार्जीलिङमा मास्टर मित्रसेनको १२७ औं जन्म जयन्ती माइयो
दार्जीलिङ, १४ पुष । मास्टर मित्रसेन थापामगरको १सय २७ औं जन्म जयन्ती गोर्खा रंगमञ्ज भवनस्थित दार्जीलिङमा सम्पन्न भएको छ । मास्टर मित्रसेन थापा साहित्य कला संस्थानको आयोजनामा भानु भवन प्रेक्षा गृहमा मित्रसेनको जन्म जयन्ती मनाइएको हो । मास्टर मित्रसेनको सालिकमा खादा र मालार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि संगि...
-
नेवा विद्यार्थी सुकुन्दा साहित्य पाला गठन गर्न सक्रिय
काठमाडौं,३ पुष। नेवाः विद्यार्थी युनियनको विशेष पहलमा रत्न राज्यलक्ष्मी क्याम्पसमा ४१ बर्ष अगाडि स्थापना भएको सुकुन्दा साहित्य पाला पुर्नरुपमा गठन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल भाषा शिक्षक प्रो.डा. चन्द्रमान बज्र्राचायले नेपाल भाषाको क्षेत्रमा पनि विभिन्न राजनीतिक पार्टीले जसरी आफ्नो पार्टी बलियो बनाउन...
-
महाकवि सिद्धिदास महाजुको १५४ औं जन्म जयन्ती
काठमाडौं, ९ असोज । नेपाल भाषा साहित्यका चार खम्बा मध्ये एक मानिएका महाकवि सिद्धिदास महाजुको १ सय ५४ जन्मजयन्ती विभिन्न कार्यक्रम सहित दिप प्रज्वलन गरी मनाएका छन् । नेवाः विध्यार्थी युनियनको आयोजनामा काठमाडौंको रत्नपार्कमा रहेको महाकवि सिद्धिदास महाजुको सालिकमा दिपप्रज्वलन गरी मनाएको हो । “भाषा रहे जाति रहन्छ” भन...