डोल्पा । ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ । अहिले चिसो मौसममा अर्कोतिर भारी हिमपातका कारण नियमित गस्ती गर्न मुस्किल त छँदैछ, त्यसमा पनि तोकिएको दरबन्दीभन्दा आधा कम जनशक्तिका कारण निकुञ्जको सुरक्षा र संरक्षणमा चुनौ...
कर्णाली
-
-
जग्गाधनीलाई थाहै नदिई ३ कट्ठा जग्गा बेचेको खुलासा
सुर्खेत । जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा थाहै नदिई कित्ताकाट गरी बिक्र...
-
कर्णालीको पीडा बन्दै प्राकृतिक विपत
कर्णाली । प्राकृतिक विपत्तीबाट यस वर्ष कर्णालीमा ठूलो क्षति पुगेको छ । बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागी जस्ता प्राकृतिक विपत्बाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिकमा ठूलो धनजनको क्षति भएको पाइएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार साउन, भदौ, असोज र कात्तिक महिनामा बाढी, पहिरो, हावा...
-
एमयूका ईन्जिनियरिङ्ग संकायमा अध्ययनरत विद्यार्थीद्वारा प्रदर्शन
कर्णली । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा अध्ययनरत ईन्जिनियरिङ्ग संकाय विद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन् । आइतबार साँझ प्रहरी र विद्यार्थीबीच झडप हुँदा ३जना विद्यार्थी घाइते भएपछि नेविसंघले एमयूको मुल गेट अगाडी टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले हालसम्म काउन्सिलमा दर्ता नभएको हाइड...
-
कर्णालीमा लगानी सम्मेलन वैशाखमा
कर्णाली। कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । प्रदेश योजना आयोगको बिहीबार वीरेन्द्रनगरमा बसेको ७८ औँ बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । विसं २०७८ वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने कर्णाली प्रदेश योजना आयोग...
-
हुम्लामा चिसोले जनजीवन कष्टकर
हुम्ला । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै ...
-
६ महिनादेखि त्रिपालमुनिको बास
हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेका बाढीपीडित छ महिनादेखि त्रिपालमुनि बास बस्दै आएका छन् । जिल्लाको ताजाकोट गाउँपालिका–४ उत्तिसेनीका २४ दलित घरपरिवारलाई चिसो मौसममा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको छ । गत साउन ३० मा आएको बाढीपहिराबाट विस्थापित भएका उत्तिसेनीका २४ घरधुरीका वासिन्दाले उचित वसोवासका लागि आग्र...
-
हिउँले रोकिएका दुई जहाजको उडान
हुम्ला । हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जहाजमा रहेको ब्याट्रिमा सामान...
-
हुम्लामा विमान सेवा अवरुद्ध
हुम्ला । हुम्लामा विमान सेवा अवरुद्ध भएको छ । हिजो साँझदेखि भारी हिमपात भएपछि हुम्लामा विमान सेवा अवरुद्ध भएको हो । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् । तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा ज...
-
विष्फोटक पदार्थसहित दुई पक्राउ
कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित २ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज बिहान पक्राउ गरेको हो । अभियुक्त दुवै नेत्र...
- 1
- 2
- 3
- 4
- Next Page »