• उपमेयर उमा थापालाई पितृ शोक

    बाँके, १६ असार । नेपालगन्ज उप–महानगरपालिकाका  उपमेयर तथा नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिका सह–महामन्त्री उमा थापामगरलाई पितृ शोक परेको छ । उनका ८१ वर्षिय पिता तिल बहादुर थापामगरको ११ गते शुक्रबार भारतको सहारा हस्पिटलमा निधन भएको थियो । भारतीय सेनाका अवकास प्राप्त सुवेदार थापा २० वर्षदेखि प्यारालाइसिस...

  • पत्रकार हिक्मत चाैधरीकाे निधन

    रुपन्देहीका पत्रकार हिक्मत चाैधरीकाे निधन भएकाे छ । काेराेना संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पतालकाे काेराेना बिशेष अस्पतालमा उपचार गराईरहेका चाैधरीकाे अहिले बिहान निधन भएकाे हाे । लामाे समय देखि पत्रकारीतामा संम्लग्न ६१ बर्षिय चाैधरी रेडियो लुम्बिनीमा कार्यरत थिए । तिलाेत्तमा नगरपालिकाका मणिग्रामका स्थायी ...

  • कारागारलाई कम्प्युटर सहयोग

    दाङ । कारागारलाई सुधार गृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दाङका दुई कारागारमा कम्प्युटर प्रदान गरिएको छ । रोटरी क्लब अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लब र संस्थाको सहकार्यमा घोराही र तुलसीपुर कारागारमा १०/१० थान कम्प्युटर प्रदान गरिएको हो । गुडविल कम्युनिटी फाउण्डेशन एनसी, युएसए, ...

  • कोरोनाको चुनौतीलाई अवसरमा बदल्दै पाल्पामा सामूहिक आलु खेती

    पाल्पा । कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलु खेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामा...

  • प्रदेश सभाको तीन वर्षमा ५९ कानून, कार्यान्वयनमा चुनौती

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारको स्थापनासँगै प्रदेशसभाले कानून निर्माणको कामलाई तीव्रता दियो । पहिलो वर्षलाई कानून निर्माणको वर्षका रुपमा घोषणा गरेको प्रदेश सरकारले प्रदेशसभालाई सोही अनुसार काम पनि दियो । जसका कारण प्रदेशसभाले विभिन्न समिति गठन गरी कानून निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढायो । फलस्वरुप प्र...

  • बुटवलका सबै वडामा सहजीकरण समिति

    बुटवल । भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकाका सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय र १९ वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन् । उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाई कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको पहल शुरु भएक...

  • लुम्बिनी प्रदेशले उत्कृष्ट कानुन निर्माण गरेको छ : प्रदेश सभामुख घर्ती

    रुपन्देही । लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले अन्य प्रदेशसभाको तुलनामा लुम्बिनी प्रदेशले उत्कृष्ट कानुन निर्माण गरेको दाबी गर्नुभएको छ । संघीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको प्रदेश सभा स्थापनाको तीन वर्ष (संघीयता कार्यान्वयनमा प्रदेश सभा विषयक) समीक्षात्मक अन्तरक्रिया कार्यक्...

  • माघीमा थारू सङ्ग्रहालय अवलोकन गर्ने बढे

    दाङ । दाङको थारू सङ्ग्रहालय अवलोकन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । थारूको परम्परालाई हेर्न माघीको अवसरमा सङ्ग्रहालय पुग्नेको भीडभाड बढेको हो । दङ्गीशरण गाउँपालिका–३ चखौरास्थित सङ्ग्राहलय पुग्नेको सङ्ख्या थामी नसक्नु रहेको महतवा महासङ्घका केन्द्रीय अध्यक्ष तथा सङ्ग्राहलय निर्माणका पहलकर्ता डिल्लीबहादुर चौधरीले बता...

  • पुष्प व्यवसायप्रति युवाको आकर्षण बढ्दो

    पाल्पा । ग्रामीण क्षेत्रमा पनि पुष्प व्यवसाय विस्तार हुन थालेको छ । दशैँ तिहार चाडपर्व र पुजाआजामा मात्र प्रयोग हुने गरेको फूलमाला अहिले सभासमारोहमा पनि व्यापक प्रयोग हुन थालेपछि पुष्प व्यवसायप्रति युवाहरुको आकर्षण बढेको हो । बढ्दो कार्यक्रम समारोहले प्राकृतिक फूलको माग बढेपछि जिल्लामा यसको व्यवसायिक खेती हुन था...

  • आरन व्यवसाय संकटमा

    पाल्पा । घरेलु उद्योगमा निर्मित कृषि औजारले उचित बजार नपाउँदा कामी समुदायको आरन व्यवसाय संकटमा परेको छ । विश्वकर्मा जातिको पुख्र्यौली पेसाको रुपमा रहेको आरन बन्द हुने अवस्थामा पुगेका छन् । बजारमा सस्तो मूल्यमा अत्याधुनिक औजारहरु पाउन थालेपछि कृषकले घरलु सामाग्री प्रयोग गर्न छाड्दै गएका छन् जसको प्रत्यक्ष असर आरन व्...