• बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

    तनहुँ । निर्माण सम्पन्न हुने बेलामा तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल निर्माण शुरु भएको छ । विसं २०७५ माघ महिनामा सम्झौता भएको पुल निर्माणको काम अहिले आएर बल्ल शुरु भएको हो । ठेक्का सम्झौतानुसार काम भएको भए यतिबेलासम्म अहिले पुल अन्तिम चरणमा पुग्ने भए पनि निर्माण कम्पनीले प्राविधिक कारण देख...

  • दूषित पानी भेटेपछि अदालतमा मुद्दा दायर

    कास्की । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ । पोखरा–१८ भकुण्डेमा अवस्थित सो उद्योगबाट २०७६ साल असोज महिनामा उत्पादित पानीको नमुना लिई प्रयोगशालामा परीक्षण गर्दा कोलीफर्म भेटिए...

  • ७ सय १९ लाभग्राहीले सम्झौता गरेनन्

    तनहुँ । विसं २०७२ को भूकम्पबाट घर भत्किएर पुनः निर्माणको सूचीमा समावेश भएका ७ सय लाभग्राहीले घर निर्माणका लागि सम्झौता गरेका छैनन् । कूल १४ हजार ३ सय ९५ लाभग्राही रहेकामा हालसम्म १३ हजार ६ सय ७६ लाभग्राहीले मात्रै निजी आवास पुनः निर्माणका लागि सम्झौता गरेका हुन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्...

  • सुनका गहना र झोला चोरी गर्ने २ जना पक्राउ

    पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ । मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा २ अभियुक्त पक्राउ परेपछि यस्तो गिरोह सक्रिय रहेको पाइएको हो । पक्राउ पर्नेम...

  • छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

      बागलुङ । मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १ सय ५० मिटर तल खसेको थियो । घटनामा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन...

  • मनाङमा आगलागी, डेढ महिनासम्म निभेन आगो

    मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ । आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर...

  • गोरखाका ५ स्थानीय तहमा सार्वजनिक बिदा

    गोरखा । २ सय ९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका ५ वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सा...

  • मुख्यमन्त्री गुरुङद्वारा पृथ्वी जयन्तीको शुभकामना

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनायारण शाहले शुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा विश्वसामु परिचित हुन पाएको बताउनुभएको छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज प्रकाशित प्रेस विज्ञप्तिमार्फत उहाँल...

  • भैँसेगौंडामा भेटिए १ सय १५ प्रजातिका चरा

    स्याङ्जा । मिलेनियम ट्रेक (सहस्राब्दी पदमार्ग) अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौंडामा १ सय १५ प्रजातिका चरा भेटिएका छन् । तनहुँको दुलेगौंडा हुँदै स्याङ्जाको रामबाछा जोडिने सो पदमार्गमा १ सय १५ प्रजातिका चरा फेला परेको प्रकृतिका साथीहरू संस्थाको आयोजनामा हालै सम्पन्न अध्ययन अनुसन्धानका क्रममा भेटिएको...

  • मध्य ताराखोला साना जलविलद्युत आयोजनाको काम तिव्र गतिमा

    बागलुङ । बागलुङको ताराखोलामा अहिले धमाधम जल विद्युत आयोजना निर्माणको कामले गति लिएको छ । २ दशमलव २ मेगावाट विद्युत उत्पादन हुने भनिएको मध्य ताराखोला साना जलविलद्युत आयोजनाको कामले गति लिएको हो । ताराखोला गाँउपालिका –५ स्थित मध्य ताराखोला हाइड्रोपावर प्रालिले जलविद्युत आयोजनाको निर्माणलाई तीब्रता दिएको छ । २ दशमलव २...