• स्याङ्जामा पहिरो खस्दा राजमार्ग अवरुद्ध

    स्याङ्जा - केहि दिनदेखी भएको अविरल बर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको कुभिण्डेमा पहिरो खस्दा याातायात अवरुद्ध भएको छ । अहिले साँझ ६ बजे फेदीखोला गाउँपालिका १ कुभिण्डेमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खस्दा याातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्...

  • जिङलाउका चेपाङले पाए राहत, एक हप्तापछि फेरि के खाने भन्ने चिन्ता नै

    चितवन २८ जेठ । चितवनको कालिका नगरपालिका वडा नम्बर १० जिङलाउका चेपाङहरुले शुक्रबार राहत पाएका छन्। भोकमरीको चपेटामा परेका चेपाङ समुदायलाई अष्ट्रेलियाबाट लेख गुरूङ र सुनिल श्रेष्ठ, हङकङबाट डिम्पल मगर र नेपालबाट प्रीज्मा आलेमगर र सुनिल केसीले सहयोग गरेपछि जिङलाउका चेपाङले राहत पाएका हुन्। केही दिनअघि चितवनका पत्रकारहरुक...

  • ललितपुरमा वर्षौदेखि सार्वजनिक जंगलसमेत अतिक्रमण गरी सञ्चालन भइरहेका ढुंगाखानी रोक्नतर्फ न त स्थानीय प्रशासन न त राज्यकै ध्यान गएको छ

    जेष्ठ २९, ललितपुर । सरकारले चुरे वा महाभारतका पहाडबाट ढुंगा, गिट्टी, बालुवासहितका निर्माण सामग्री उत्खनन् गर्ने कार्यक्रम बजेटमार्फत सार्वजनिक गरेसँगै प्राकृतिक श्रोतको दोहन सम्बन्धमा सरोकारवालादेखि आम सर्वसाधारण यसतर्फ चासो दिन थालेका छन् । तर, राजधानीकै ललितपुरमा वर्षौदेखि सार्वजनिक जंगलसमेत अतिक्रमण गरी सञ्चालन ...

  • सौर्य प्लान्टबाट जोडियो १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा

    नुवाकोट । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो । आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार...

  • ‘आजाद’का स्मृतिमा बिरामीलाई फलफूल

    सिन्धुली । जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । शहीद ऋषिराज देवकोटा ‘आजादको’ ४०औँ स्मृतिसभाका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगरपालिका सङ्गठन कमिटीले बिरामीलाई स्वास्थ्य लाभको कामनासहित आज फलफूल वितरण गरेको हो । अस्पतालमा उपचार गराइरहेका बिरामी तथा सुत्केरीलाई फलफूल वितरण गरिएको स...

  • माछा मार्दै जिविका चलाएकोे माझी समुदायलाई साढे ५ करोड राजश्व छलीको आरोप

    दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–१ का लक्ष्मन माझीलाई अचेल न निन्द्र लाग्छ न भोक नै । केबल कति खेर हामीलाई पुलिसले समाउने हो भन्ने डर मात्रै मनमा आउन थालेको छ । भूकम्प गएको एक वर्षपछि आफूलाई तपाईको घर ढलेछ राहत दिने मान्छे भेटाइदिन्छु । उहाँ धनी मान्छे हो । प्रशस्तै राहत वितरण गरेको छ भन्दै मधेशी समुदायजस्तै देख...

  • अयोध्याधाम बनाउन राम र सीताको मूर्ति निर्माण

    चितवन । माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम र सीताको मूर्ति तयार भएर बालुवाटार प्रधानमन्त्रीक...

  • ‘पक्की घर पाउँदा सपना जस्तै लागेको छ’

    रामेछाप । “यो घर हामीलाई नै देको हो र ! मलाई त सपना जस्तै लागेको छ !” रामेछापको खाँडादेवीस्थित सुनकोशी नदी किनारमा लहरै बनाइएका राता घरको नवनिर्मित माझीबस्तीको एक घरको आगनमा बस्नुभएकी २३ वर्षीया कान्छी माझी पक्कीघरमा बस्न पाउने कुराले हर्षविभोर हुनुहुन्थ्यो । आफ्नो एक वर्षीय छोरालाई काखमा लिनुभएकी उहाँलाई छोरा भ...

  • प्रकृतिले नियन्त्रण गर्दै मनाङको आगो

    मनाङ । लामो समयदेखि मनाङको जङ्गलमा लागेको आगो नियन्त्रणमा आइरहेको छ । मानव संशाधनले नियन्त्रणमा लिन नसकेको आगलागी अहिले नियन्त्रण हुँदै गएको हो । मनाङमा हिउँ नपरेपछि जङ्गलमा लागेको आगो हिउँ पर्न थालेसँगै नियन्त्रणमा आउँदै गएको छ । करीब दुई महिनादेखि लागेको आगो नियन्त्रणमा आउन कठिन भएको अवस्थामा मौसमी परिवर्तनले ...

  • सिन्धुलीमा ७ मतदानस्थल थप्न सिफारिस

    सिन्धुली । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले निर्वाचन आयोगसमक्ष सात मतदानस्थल थप्न सिफारिस गरेको छ । मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायक पार्ने गरी मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । कार्यालयका निर्वाचन अधिकारी खिलबहादुर दर्लामीले तीनपाटन गाउँपालिका–३ जोगे, ४ को सालुके र ९ को सिम्लेमा मतदानस्थल ...