• बुवाको हत्याको १० वर्ष देखि न्याय खोज्दै छोरा

    २९ जेठ, रौतहट । रौतहटको गौरमा १० वर्ष अघिको एउटा हत्याकाण्ड, जसको पिडा अझै ताजै छ । हत्यामा संलग्नको अझै पत्ता लागेको छैन भने नेपाल सरकारले दिने भनिएको राहत पनि पाएको छैन । सदरमुकाम गौर स्थित जिल्ला अदालतको सडकमा मिलनकेन्द्र नजिकै २०७८ असार २३ गते अन्तराष्ट्रिय कुश्ती खेलाडी उपेन्द्र दास बैरागीको गोली हानी हत्या ग...

  • राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको हुलाकी सडक निर्माण भएको २ महिना नबितिदै भासिन थाल्यो

    पर्सा, २७ जेष्ठ । राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको हुलाकी सडक निर्माण कार्य सम्पन्न नै नगरी हस्तान्तरण गरिएको छ । हुलाकी सडकको निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण गरेको बताइएपनि स्थलगत समाचार संकलन गर्न जादा हुलाकी सडक निर्माणको कार्य अधुरोको साथै निर्माण भएको सडक समेत २ महिना नबितिदै भासिन थालिएको हो । सडक निर्म...

  • कोरोना हटस्पट बनेको वीरगन्जमा संक्रमण दर र संक्रमितको संख्या घट्दै

    पर्सा २५ जेष्ठ । कोरोनाको दोश्रो लहरमा पनि हटस्पट बनेको वीरगन्जमा कोरोना संक्रमण दर र संक्रमितको संख्या घट्दै गएर अवस्था सुधार हुँदै गएको छ । जस कारण अस्पताल र आइशोलेसन सेन्टरमा शैय्या पनि खाली हुँदै गएका छन् । बैशाख अन्तिम सातादेखि निरन्तर घट्दै गएको संक्रमण दर जेष्ठ तेश्रो सातायता ५ प्रतिशतमा झरेको छ । जेष्ठ द...

  • नारायणी अस्पतालको आकस्मिक कक्षमा अन्य विरामी सहित कोरोना संक्रमित एवं आशंकित विरामीहरुको एकै ठाउँमा उपचार

    वीरगंज (पर्सा), ८ वैशाख । वीरगंज स्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा कोरोना संक्रमित र अन्य विरामीहरुको पनि एकै ठाउँमा उपचार भइरहेको छ । अस्पतालको व्यवस्थापनमा कमजोरी एवं जनशक्ति र स्थान अभावको कारण आकस्मिक कक्षमै कोरोना संक्रमित, संक्रमणको आशंकित एवं अन्य विरामीहरुको उपचार एकै ठाउँमा भइरहेको छ । विगत दुई तीन...

  • प्रदेश २ सरकारले स्थानिय तहहरुसंग सर्शत अनुदानकाे आयाेजनाअझै सम्म नमागेका कारण आयाेजना निर्माणमा ढिलाई

    वीरगंज । प्रदेश २ सरकारले स्थानिय तहहरुसंग माघ मासन्त भित्र मागी सक्नु पर्ने सर्शत अनुदानकाे आयाेजना अझै सम्म नमागेका कारण आयाेजना निर्माणमा ढिलाई भएकाे छ । प्रदेश सरकारले सर्शत अनुदान, सम्पुरक अनुदान र विशेष अनुदानकाे लागि स्थानिय तहलेे बजेट बनाउँदाका बखत बजेट सिलिङ पठाए पनि हाल सम्म आयाेजना माग नगर्दा स्थानिय ...

  • सखुवानन्कारकट्टीमा झण्डा महोत्सव

    सिरहा । राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा यही फागुन १५ गतेदेखि २४ गतेसम्म झण्डा मेला महोत्सव हुने भएको छ । ‘कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने मूल नाराका ...

  • कवाडी बन्दै कम्प्युटर

    महोत्तरी । भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका/दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन् । जिल्लाका सामुदायिक विद्यालयले समुचित कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा नआएर लामो समयदेखि थन्किँदा खिया लाग्दै गएर...

  • प्रदेश नं. २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

    रौतहट । प्रदेश नं. २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार रौतहटका झालाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रदेश प्रमुख झा ‘राजेश अहिराज’ को नामले परिचित हुनुहुन्छ । मधेश मामिलामा विद्यावारिधी गर्नुभएका झा पत्रकारित...

  • चिनी मिललाई उखु अभाव

      महोतरी । महोतरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा यसपालि चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा उखु आयात नहुँदा मिललाई उखुको अभाव सिर्जना भएको महाप्रबन्धक कृष्णचन्द्र दासले बताउनुभयो । विगतका...

  • सिरहामा थपियो सौर्य सिमेन्ट उद्योग

    सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो । निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गते ...