• मेचीपारि पहिलोपटक बन्यो प्रहरीको अस्यायी बिट

    झापा । पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । बिटको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो । वडा प्रहरी कार्यालय, सामुदायिक प्...

  • बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै

    उदयपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोरोना भाइरसको प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ । नगरपालिकाका अनुसार एक वर्ष अघिनै मैनामैनीसहितको क्षेत्रलाई पर्यटन प्रवद्र्धन र विकास गर्ने लक्ष्यसाथ व्यावसायिक प्याराग्लाइडिङ थाल्ने योजना ...

  • जिल्ला निर्वाचन कार्यालय मोरङ निर्वाचनको तयारीमा

    मोराङ । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ । यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न गरी मतदानका निम्ति सूची र मापदण्ड मोरङका १७ वटै स्थ...

  • आइचर दुर्घटना हुँदा ३ जनाको मृत्यु

    सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ व...

  • चरा र अर्नाको राजधानी कोशी टप्पु आरक्षण वरपर जङ्गली जनावरको त्रास

    धरान । गएको मङ्सिर २९ गते एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन घरबाट हिँडेका कोशी गाउँपालिका–६ का प्रमोद यादव कहिल्यै घर फर्किनुभएन । कृषि पेशामा लागेका यादवको हात्तीको आक्रमणले ज्यान गयो । त्यसको १५ दिन नबित्दै सोही गाउँपालिका–५ का मोतीलाल कामतको त्यही एउटै हात्तीको आक्रमणबाट ज्यान गयो । राति नै उहाँको हात्तीको आक्...

  • यूएनएचसीआरको टोली फर्किएपछि भुटानी शरणार्थी अलपत्र

    झापा । शरणार्थीको क्षेत्रमा काम गर्दै आएको दातृ निकाय यूएनएचसीआरको टोली फर्किएपछि झापाको बेलडागी र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका भुटानी शरणार्थी अलपत्र परेका छन् । शरणार्थीको समस्या सामधान नहुँदै शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको उच्च परिषदको टोली फर्किएपछि शिविरमा स्वदेश र्फकन र तेस्रो देश पुनःस्थापना पर्खि...

  • पर्यटकको आकर्षणको केन्द्रमा बर्जु ताल

    सुनसरी । मुलुकमा सङ्घीयता आइसकेपछि स्थानीय तहमा लुप्त अवस्थामा रहेका तालतलैया, धार्मिक स्थल, पुरातात्विक महत्वको स्थानले ग्राह्यता पाउन थालेको छ । तराईमा सबैभन्दा ठूलो मानिएको प्रदेश नं १ को सुनसरीस्थित बर्जु तालको प्रचारप्रसारबाट सो ताल अवलोकन गर्न आन्तरिक तथा विदेशी पर्यटनको ओइरो लाग्न थालेको छ । खासगरी पहाडी ...

  • प्रचण्ड–नेपाल समूहद्वारा ८ जना प्रदेशसभा सदस्यहरु निलम्बनमा

    विराटनगर । प्रदेश –१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले ८ जना प्रदेशसभा सदस्यहरुलाई ३ महिनाका लागि निलम्बन गरेको छ । मुख्यमन्त्री राईसहित ४ जना मन्त्री, प्रमुख सचेतक ३ जना सांसदहरुलाई निलम्बन गरिएको हो । प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा क...

  • आगलागीबाट एकको मृत्यु

    झापा । झापा दमक– ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागी भएको थिायो । आगलागीमा परेर शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३ सय २५ बस्ने ६० वर्षीय देशमान राईको मृत्यु भएको हो । मृतक पक्षघातका बिरामी हुनुहुन्थ्यो । बाँसको टाटीले ...

  • पाँचथरमा आगलागी हुँदा ७० लाखको क्षति

    पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । आगलागीबाट रु ७० लाखको क्षति भएको छ । कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीबाट थापाको ढुङ्गा माटोले बनेको फुसको छानो...