• भारतमा नेपालको लगातार तेस्रो जीत

    सिक्किम, ३० चैत । भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड डिभिजन ‘ए’ लिग खेलअन्तर्गत ज्ञालसिंह एण्ड डिस्टिक वेलफेयर क्रिकेट (जिडिसिडब्लूए) विरुद्ध नेपाल पुलिस क्लब २ सय ४९ रनले विजयी भएको छ । जारी प्रतियोगितामा पुलिसको यो लगातार तेस्रो जित हो । यसअघि पुलिसले पहिलो खेलमा व्हाइट कोन्चलाई १० विकेट र दोस्रो म्याचमा रो...

  • राष्ट्रिय विभूति स्मृति कप भलिबल प्रतियोगिता हुने

    काठमाडौं, २९ चैत । प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता आगामी वैशाख ८ देखि १० गतेसम्म खुम्बु पासाङल्हामु गाउँपालिका सुर्केमा गरिने भएको छ । ‘समान र सम्मान हाम्रो चाहना, विभेदरहित समाज हाम्रो परिकल्पना’ भन्ने सन्देशका साथ आयोजना गर्न लागिएको उक्त प्रतिय...

  • हिमचितुवा घिमिरे किक बक्सिङ हिट ४८ मा भिड्ने

    काठमाडौं, २२ चैत । विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तरराष्ट्रिय व्यावसायिक प्रोफेशनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्ने भएका छन् । कम उमेर सो प्रतियोगिता खेल्ने उनी पिहिलो बक्सर हुन् । जापानको नागोया शहरमा अवस्थित नागोया कङ...

  • एएफसी कपमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा हुने

    काठमाडौं, २० चैत । एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने आज आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख ब्रजेश महर्जनले जानकारी दिए । उक...

  • त्रिदेशीय कप फुटबलका विजेतलाई जनही चार लाख

    काठमाडौं, २० चैत । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार÷चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलाद...

  • नेपाललाई थ्री नेसन्स कपको उपाधि

    काठमाडौं, १७ चैत । नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो । यससँगै ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालल...

  • पूर्वकप्तान विराज महर्जनको बिदाइ

    काठमाडौं, १६ चैत । नेपाली फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले बङ्गलादेश विरुद्धको अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । उनले सोमबारको खेलबाट सन्यास लिने यसअघि नै घोषणा गरेका हुन् । पूर्वकप्तान महर्जनको दशरथ रङ्गशालामा सोमबार भव्य रुपमा बिदाइ गरिएको छ । बङ्गलादेश विरुद्धको खेलमा उनी खेलको ८९औँ मिनेटमा मैदानमा...

  • त्रिदेशीय कप फाइनल हेर्न टिकटको मूल्य वृद्धि !

    काठमाडौं, १६ चैत । त्रिदेशीय कप फुटबलको फाइनल खेल हेर्न लागि टिकटको मूल्य वृद्धि गरेको छ । त्रिदेशीय कपको फाइनलमा सोमबार नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा खेल हुँदैछ । यो खेल हेर्न भीआईपी प्याराफिटको टिकट मूल्य २ हजार र साधारण प्याराफिटको टिकट मूल्य १ हजार रुपैयाँ तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।...

  • सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ र बाँसबारी क्लब भिड्दै

    कठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लब र तेस्रो स्थानमा रहेको बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । ख्ोल दिउँसो सवा १२ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भैरहेको छ । शीर्ष स्थानमा रहेको सातदोबाटो अङ्क सुधार गर्दै आफ्नो शीर्षता कायमै राख्ने दाउमा छ । आजको खे...

  • स्पेनिस ला लिगामा रियल मड्रिड र रियल सोसिडाड बराबरी

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । रियल मड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको हो । हारतर्फ गएको रियल मड्रिडलाई भिनिसियस जुनियरले ८९ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । बराबरीसँगै रियल मड्रिडले बार्सिलोनाभन्दा अघि रहँदै दोस्रो स्थानमा जाने मौका गुमाएको छ । र...