काठमाडौं । नेपाल बालसाहित्य समाजको साधारणसभाले ध्रुवप्रसाद घिमिरेका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजका उपाध्यक्षमा प्रमोद प्रधान, महासचिवमा यशु श्रेष्ठ, सचिवमा यादेवी ढकाल र कोषाध्यक्षमा राजेन्द्रभक्त ढकाल तथा सदस्यमा सुशीला प्रधानाङ्ग, मञ्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे, उद्धव प्याकुरेल, एकार...
साहित्य
-
-
‘‘भ्रमको कलेवर’’
कविता ‘‘भ्रमको कलेवर’’ अचेल कविता छ कवित्व छैन, नारा छ निबन्ध छ चिन्तन छैन, चिन्ता छ कथा छ सघन साधाना छैन, सतहि लहड छ आख्यान छ वैचारिकी छैन, विरोधाभाष छ साधानाको अतल गहिराईमा स्फूरण छ तर रमाएर सतहमा गहिराईको स्फूरण चुम्न नसक्नु बिडम्बना नसके पछी टिप्न सागरको मोती बिम्बको निम...
-
सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘हाम्रो निधि, हाम्रो संस्कृति’ प्रस्तुत गर्ने
काठमाडौं । नेपाल सङ्गीत नाट्य प्रज्ञा – प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने भएको छ । प्रतिष्ठानले पुस २७ गते २९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रभाषाका गीतको प्रस्तुति ‘हाम्रो निधि, हाम्रो संस्कृति’ नामक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रममा नेपाली, लिम्बू, भोजपुरी, गुरुङ, तामाङ,, नेपालभाषालगायत राष्ट्रभाषाक...
-
‘आफ्नैले दुखाएसि मन सम्हाल्न नसकिने रहेछ’
गजल पानी परिरहेको बेला आगो बाल्न नसकिने रहेछ आफ्नैले दुखाएसि मन सम्हाल्न नसकिने रहेछ साथ दिएको मान्छेले घात गरेपछि थाहा पाएँ सर्पलाइ दूध खुवाएर घरमा पाल्न नसकिने रहेछ तिमीलाई बिर्सने कोसिस पटकपटक गरेको हुँ, जत्ति कोसिस गरे नि याद पखाल्न नसकिने रहेछ आफ्नाको अगाडि रोएर मन हलुका गर्न सकिएला त...
-
दोस्रो दाङ महफिलको तयारी पूरा
दाङ । दाङको घोराही स्थित नेपाल पत्रकार महासंघको हलमा हुने दोस्रो दाङ महफिलको तयारी पूरा भएको छ । कार्यक्रम पौष १८ गते (शनिबार) बिहान ११ बजे देखि शुरु हुने छ । कार्यक्रम संयोजक प्रवल विष्टका अनुसार महफिलका आवश्यक हल, ब्यानर, अतिथिहरुलाई खबर, गजलकारहरुको तयारी लगायत काम पूरा भइसकेको छ । उहाँले भन्नु भयो ‘सबै तयारी पू...
-
प्रमाण यहाँ, हाजीर छ मुटु साक्षत मेरो
गजल छ तिमीलाई सम्झिरहने आदत मेरो बस्न पनि कस्तो बसेछ यो लत मेरो बिर्सुँ भन्छु मान्दैन मन, भरिन्छन् आँखा नछुट्ने रहेछ आँसुसँगको संगत मेरो मुस्कुराउँछु, बर्बराउँछु , चुपचाप हुन्छु के-के भयो यो पागल जस्तै हर्कत मेरो तिमी निर्दोष छ्यौ अदालत किन चाहियो ? प्र...
-
‘भूपि पुरस्कार’ शर्मालाई
बागलुङ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ लेखक एवम् समालोचक सुकुम शर्मालाई प्रदान गर्ने भएको छ । बुधबार बसेको प्रबन्ध समितिको बैठकले ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ समालोचनात्मक कृतिका लागि शर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । रु २५ हजार राशिको सो पुरस्कार यही पुस १० गते ८६ औँ भूपि...
-
तिले नै छेपारोले जस्तै रङ्ग फेरी दिन्छ
गजल समस्याको पर्खालले जब घेरी दिन्छ ईश्वरले पनि अन्त कतै हेरी दिन्छ प्रिय मान्छे साथै होस संकटको बेला तिले नै छेपारोले जस्तै रङ्ग फेरी दिन्छ ओत लाग्ने छानो ,पकाउने मानो नहोस् दाई भाईले पनि बस्नलाई मझेरी दिन्छ आमा मात्रै किन माहान ? प्रश्न नसोध्नु सबै...
-
आखाँको तिर सिधै मुटुमा, मायामा पागल बनाइ गई
गजल आँखा झिम्काइ गई हल्का मुस्कुराइ गई बोल्दै बोलिन खै किन मात्र हात हल्लाइ गई जुन झै चहकिलो छ बलेको मुहार देखाइ गई आखाँको तिर सिधै मुटुमा मायामा पागल बनाइ गई लाग्छ, यस्तै रुपले यहाँ कतिलाई प्रेममा डुवाइ गई पुरुषोत्तम बराल सिन्धुली...
-
किन एक पछि अर्को गर्दै मंसिर आउँछ ?
- पहिलो मुक्तक किन एक पछि अर्को गर्दै मंसिर आउँछ ? अनि मेरो हातमा अनेक थरिका तस्विर आउँछ तिमिसँग जिउने थुप्रै सपना सजिएका छन खै कुन्नि भाग्यमा अब कस्तो तग्दिर आउँछ ? - दोस्रो मुक्तक म मेरै देशको नदिखोला ताल सम्झन्छु सदा मुस्कुराइरहने ती हिमाल सम्झन्छु यदि यमराजले मलाइ छिटै लगि हाले...
- 1
- 2
- 3
- 4
- Next Page »