• देउवाद्वारा न्यौपानेको निधनप्रति दुःख व्यक्त

    काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति दोलखाका पूर्वसभापति एवम् महासमिति सदस्य देवीप्रसाद न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन्। न्यौपानेको तामाकोशी गाउँपालिका–३ मा आफ्नै घर नजिकै रहेको रैकर भन्ने ठाउँमा रुख ढल्दा रुखले थिचेर बिहीबार निधन भएको हो । सभापति ...

  • कोरोना सङ्क्रमणबाट नेपाली कांग्रैसका नगर सभापति शिवकुमार गुरुङको निधन

    फुङ्गलिङ, १० बैशाख । नेपाली कांग्र्रेसका फुङ्गलिङ नगर सभापति शिवकुमार गुरुङ आज कोरोना सङ्क्रमणले निधन भएको छ । निमोनिया भएपछि उपचारका क्रममा आज बिहान ९ः०० बजे बिएन्डसि हस्पिटल बिर्तामोडमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । पिसिआर परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमितको मृत्युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको ज...

  • रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित

    एजेन्सी, १० बैशाख ।  रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको छ । ओपनरद्वय पाडिक्कल र कप्तान विराट कोहलीले अविजित शतकीय साझेदारी गरेपछि बेंगलोरले १ सय ७८ रनको लक्ष्य १६ दशमलब ३ ओभर खेल्दै विना क्षति १ सय ८१ रन बनाएर जित हात पारेको हो । पाडिक्कलले ५२ ब...

  • साङ्घाईको एक कारखानामा आगलागीमा आठको मृत्यु

    साङ्घाई, १० बैशाख । चीनको ब्यापारिक सहर सांघाइस्थित एक कारखानामा बिहीबार भएकोे आगलागीमा परी दुई अग्नि नियन्त्रकसहित आठ जनाको मृत्यु भएको छ । विद्युतीय सामान उत्पादन गर्ने उक्त कारखानामा बिहीबार दिउँसोदेखि शुरु भएको आगलागी शुक्रबार विहान मात्रै नियन्त्रणमा आएको थियो । आगलागीमा परेर ज्यान गुमाएका आठ व्यक्तिको शव भेट...

  • प्रमाणिकरण नगरिदिदा युरोपियन मुलुकमा कामदार पठाउन नसकिएकोः सचिव गौतम

    काठमाडौं, १० बैशाख । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले दूतावासहरुले माग प्रमाणिकरण नगरिदिदा युरोपियन मुलुकमा कामदार पठाउन नसकिएको बताएका छन् । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा सचिव गौतमले माग प्रमाणिकरण गर्ने अधिकार सम्बन्धित म...

  • नेपालमा शुक्रबार थप २५ सय ५९ जनामा कोरोना पुष्टि

    काठमाडौं, १० बैशाख । देशभर गरिएको ७ हजार ७ सय ९८ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ४९ जना र ८ सय ६६ वटा एन्टीजेन परिक्षणका क्रममा १ सय १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएक...

  • नवलपरासीमा जीप पल्टिदा एक जनाको मृत्यु

    नवलपरासी, १० बैशाख । पूर्वी नवलपरासीको पहाडी मार्गमा आज दिउँसो जीप पल्टिदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गको दलदले बजारबाट उत्तरतर्फ डेढगाउँको लागि छुटेको लु १ ज ३७१० नं को जीप बुलिङटार गाउँपालिकाको वडा नं ६ को बरभञ्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा परी पाल्पा...

  • पार्टी गम्भीर सङ्कटको चरणबाट गुज्रीरहेको आरोपः एमाले नेता नेपाल

    जनकपुर, १० बैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् । शुक्रबार जनकपुरधामस्थित एमाले पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपि ओलीको दम्भका कारण एकताको सम्भावना नदेखेको बताए । दुई दिनअघ...

  • भारतमा कोरोना संक्रमणः सङ्क्रमित र मृत्युको शुक्रबार नयाँ रेकर्ड

    नयाँदिल्ली, १० वैशाख । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ । शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा यहाँ गएको २४ घन्टा यतामात्र थप ३ लाख ३२ हजारभन्...

  • पार्टी ह्विप उलङ्घन गर्नेलाई कारवाहीः समानान्तर गतिविधिमा संलग्नलाई फर्कन आग्रह

    काठमाडौं, १० बैखाश । सत्तारुढ नेकपा (एमाले) को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा सदस्य नरहने गरी कारवाही गरेक...