• फाल्गुनन्द जयन्तीका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

      काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना दिदै भण्डारीले सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अ...

  • सुनको मूल्यमा भारी गिरावट, तोलाको कति ?

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा आज एकैदिन प्रतितोला ३ हजार चार सय रुपैयाँ गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन सोमबार तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य ९४ हजार ३ सय रुप...

  • दीपावली र छठ पर्वमात्रै हाेइन, गरिब किसान र श्रमजीवीका लागि अवसर पनि

    जनकपुर । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब तथा श्रमजीवीका लागि अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्व विशेषसँग जोडिएका विभिन्न काम पाउने हुनाले यो पर्व खास अवसरसमेत बन्ने गरेको हो । गरिब किसानका घर करेसाबारीमा लगाइएका पूmल, अदुवा, ज्...

  • गत २४ घण्टामा दुई हजार ५ सय ७१ जनामा काेराेना संक्रमण, मृतककाे संख्या १८

    काठमाडाैँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार थप दुई हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भने हालसम्संम काेराेना क्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ। त्यस्तै, काेराेनाकाे कारणा गत  २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । एक हजार ७ सय ९८ जना न...

  • माेरङका विभिन्न सिमित भन्छन् : छठ पुजा गर्न पाउनुपर्छ

    मोरङ । स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएकोमा मोरङका विभिन्न समितिले विरोध जनाएका छन् । कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको हाे । मोरङका नौ वटा छठ पूजा समितिले आज  पत्रकार सम्मेलन आयोजना गरी विरेध जनाएका हुन् । उनिहरूले छठ पूजा आस्था र विश्वासको धरोह...

  • भाइ टीकाकाे साइत सार्वजनिक : बिहान ११ बजेर ३७ मिनेटमा उत्तम

    काठमाडाैँ ।  यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरू हुन्छ। त्यस दिनदेखि यमदीप दान सुरू गरिन्छ। कात्तिक २८ गते  काग तिहार परेको छ। यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २९ गते  बिहान नरक स्नानसहित कुकुर तिहार र सााेहि दिन बेलुकी लक्ष्मीपूजा परेको छ । २९ गते अपराह्न १...

  • शाक्यलाई विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशककाे जिम्मेवारी, तिहारमा उज्यालाेकाे अभाव नहुने

    काठमाडाैँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिनुभएको हो । गत शुक्रबार बसेको प्राधि...

  • राजधानीकै स्थानीय तह दिँदैनन् सूचना

    काठमाडाैँ । राजधानीकै स्थानीय तहले नागरिकले सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार माग गरेका सूचना नदिने गरेको पाइएको छ । ‘सोच नेपाल’ नामक सामाजिक संस्थाको पारस्परिक जवाफदेहिता स्थानीय अभियान कार्यक्रमका कार्यक्रम अधिकृत राजेन्द्र कोइरालाले नागरिकको हैसियतमा भदौको अन्तिम साता काठमाडौँका ११ वटै स्थानीय तहस...

  • पूर्वप्रधानमन्त्री भट्टराई दम्पतीको पीसीआर रिर्पोट फेरि पोजेटिभ

    काठमाडौँ । कोरोना भाइरस संक्रमणपछि होम आइसोलेशनमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीको दोस्रो पटकको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ । पहिलो पटक कात्तिक ७ गते स्वाब परीक्षणका लागि दिनुभएका बाबुराम र हिसिलाले १४ दिनपछि गरेको परीक्षणमा पुनः रिपोर्ट पोजेटिभ आएको हो । चिकित्सकको सल्ला...

  • दशैँ खर्च वापतको भत्ता आश्रम र बिरामीलाई हस्तान्तरण गर्दै कर्णालीकि उपसभामुख घर्ती

     सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले दशैं खर्च वापतको आफुले पाउने रुकम आश्रमलाई हस्तन्तरण गर्ने भएकी छन् । प्रदेश सभा सचिवालयबाट प्राप्त भएको पचास हजार विभिन्न आश्रमलाई नगद वितरण गर्ने उनको भनाइ रहेको छ।विष्टले पाएको दशैँ भत्ता वीरेन्द्रनगरमा रहेको प्रशान्त वृद्धाश्रमलाई नगद १० हजार र मानव सेवा आश्रम...