• कोरोनासंग लड्दै गरेका नागरिकको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकताः अर्धमन्त्री पौडेल

    काठमाडौं, १३ बैशाख । अर्थमन्त्री बिष्णु पौडेलले कोरोनासंग लड्दै गरेका नागरिकको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमबार आज काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले दोश्रो चरणको कोरोनाको चूनौतिलाई सामना गर्दै जनताको जिवन र जिविकालाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । उनले विश...

  • काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने तयारी

    काठमाडौं, १३ बैशाख । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि काठमाडौं उपत्यकामा निषेध आदेश लगाउन प्रस्ताव गरिएको छ। संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा तयारी भैइरहेको छ । अर्को सूचना जारी नभएसम्म वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको हो। पहिलो चरणमा एक हप्ताका ...

  • स्थानीय न्यायिक समितिलाई प्रभावकारी बनाउन जरुरी छः कानुनमन्त्री श्रेष्ठ

    काठमाडौं, १० बैशाख ।  कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले स्थानीय न्यायिक समितिलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् । मन्त्रालयमा आज प्रदेश सरकारका कानूनका विषयमा स्थानीयस्तरमा न्याय सम्पादनमा प्रभावकारी नदेखिएकाले प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि आवश्यक निर्देशिका बनाउने वि...

  • भूकम्पको छ वर्षमा बन्यो धरहरा, शनिबार उद्घाटन हुने

    काठमाडौं, १० बैशाख । छ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए । कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौँ मानिस घाइते भए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्...

  • मोटरसाइल दुर्घटनामा तीनको मृत्यु

    सिन्धुली, १० बैशाख । यहाँ आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र एक बालकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले दिएको जानकारीअनुसार प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल कमलामाई नगरपालिका¬–१४ चन्दनपु...

  • जापानमा तीब्र रुपमा कोरोना भाइरस फैलिदै गएपछि फेरि सङ्कटकाल घोषणा

    टोकियो, १० बैशाख । जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ । प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको ह...

  • वामगठबन्धनका बाचा वर्तमान सरकारले पूरा गर्दैछः भौतिक पूर्वाधार विकासमन्त्री गुरुङ

    ओखलढुङ्गा, १० बैशाख । अघिल्लो निर्वाचनमा बाम गठनबन्धका तर्फबाट जनताका बीचमा गरिएका बाचा वर्तमान सरकारले पूरा गरिरहेको प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले बताएका छन् । ओखलढुङ्गाको मानेभञ्ज्याङस्थित भगवती माध्यमिक विद्यालयको शुभ हीरक जयन्ती महोत्सव उद्घाटन गर्दै उनले नेकपा (माओवादी केन्द्र)...

  • ‘कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा’

    काठमाडौं, १० बैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा परेको बताएका छन् । द स्काइ मुभिज प्रालि र उमा फिल्मस् प्रालिले संयुक्त रुपमा निर्माण गरेको ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ म्यूजिक भिडियोको आज यहाँ सार्वजनिक गर्दै उनले पर्यटन र चलचित्र क्षेत्र...

  • एमाले महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन

    काठमाडौं, १० बैशाख । नेकपा (एमाले)ले १०औँ राष्ट्रिय महाविधेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको आयोजक कमिटीको बैठकले कमिटीका सदस्यको कार्यविभाजन बाँडफाँड गरेको हो । दुई सय ६५ आयोजक कमिटीका सदस्यको कार्यविभाजन गरिएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक...

  • बर्दियामा क्रियाशील सदस्यताको विवाद बढेपछि सामुहिक राजीना, पार्टी कार्यालयमा तालाबन्दी ।

    बर्दिया, १० वैशाख । नेपाली कांग्रेसको बर्दिया जिल्ला कार्यसमितिले सामूहिक राजीनामा दिएको छ। १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणमा विवाद बढेपछि जिल्ला कार्यसमितिले संयुक्त राजीनामा दिएको हो। क्रियाशील सदस्यता वितरणको विवादकै बीचमा क्षेत्रीय सभापतिले पार्टी कार्यालयमा तालाबन्दी गरेको र बाहिर गुण्डा परिचालन...