• बेलकामा व्यावसायिक प्याराग्लाइडिङ शुरु हुँदै

    उदयपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोरोना भाइरसको प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ । नगरपालिकाका अनुसार एक वर्ष अघिनै मैनामैनीसहितको क्षेत्रलाई पर्यटन प्रवद्र्धन र विकास गर्ने लक्ष्यसाथ व्यावसायिक प्याराग्लाइडिङ थाल्ने योजना ...

  • सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

    चितवन । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धनमा लागेका छन् । ‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका हुन् । सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्वीर खिच्न ‘सेल्फी प्वाइन...

  • भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

    काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । बनेपास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणको प...

  • लकडाउन पछिको पहिलो चलचित्र ‘एउटा यस्तो प्रेम काहानी’ प्रदर्शन हुँदै

    काठमाडौं । लकडाउन पछि नेपालमा पहिलो चलचित्र प्रदर्शनमा आउँन लागेको छ । अग्रज अभिनेता शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ आगामी माघ १ गते देशभर प्रदर्शन हुन लागेको हो । कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढि प्रभावित बन...

  • पर्यटनमा कोरोना कहर : १० महिनापछि पर्यटक गणना शुरु

    इलाम । सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त हुन्थे । गाउँगाउँमा पर्यटकको स्वागत र बिदाइका शृङ्खला चल्थे । स्थानीय पर्यटकीय क्षेत्र भरिभराउ हुन्थे र पर्यटन व्यवसाय...

  • टोखामा होम आइसोलेशनमा बस्नेका लागि ४२ लाख खर्च

    काठमाडौं । टोखा नगरपालिकाले कोरोना भाइरस संक्रमण भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप रु ४२ लाख ९ हजार १ सय खर्च गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाको विसं २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७ सय ९२ कोरोना संक्रमित परिवारलाई सन्तुलित भोजनका लागि उक्त रकम ख...

  • गुल्मेली गायक गायिकाको ‘जिन्दगीको के छ र भर…’ बजारमा

    गुल्मी । गुल्मेली गायक गायिकाहरुको प्रस्तुतीमा ‘जिन्दगीको के छ र भर...’ बोलको झ्याउरे गीतकाे म्युजिक भिडियाे बजारमा आएको छ । लाेकप्रिय गायिका निर्मला थापा मगरकाे युट्युव च्यानल मार्फत सनिबार राति भिडियाे सार्वजनिक भएकाे हाे । गीतमा स्वर सन्तु थापा, निर्मला थापा मगर, प्रसाद खप्तरी मयर, सन्जु थापा मगर, तिलक बस्नेत, प...

  • बद्री पङ्गेनी र गोपाल पोखरेलको ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक

    काठमाडौं । बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ । बद्री पङ्गेनी युटुब च्यानलबाट बजारमा आएको गीतमा पङ्गेनी र रचना रिमालले स्वर दिनुभएको छ । गीतमा नारायण ज्ञवालीका शब्द र पङ्गेनी आफैँकोे सङ्गीत छ । पहिलो पटक गीतको भिडियो निर्देशन पङ्गेनी आफैँले गर्नुभएको छ । बिपी फिल्म प्र...

  • आठमहिना पछि खुल्यो चिडियाखाना

    ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुला भएपनि अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ । चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोख...

  • नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

    काठमाडौँ । नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् । शनिबार होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । यस...