• उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा २ जनाको प्रतिस्पर्धा हुने भएको छ । शनिबार बनेपामा हुन लागेको अधिवेशनमा अध्यक्ष पदका लागि वसन्तनारायण भोछिभोया र राजेन्द्र पसछेबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष पदका उम्मेदवार भोछिभोयाले व्यवसायलाई टेवा दिने, सुरक्षाको प्रत्याभूति दिने र व्यावसायिक ...

  • हेटौँडामा ७ अर्ब २ करोडकाे लागतमा औद्योगिक क्षेत्र

    मकवापुर । सङ्घीय सरकारले बाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा मयुरधाप औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको छ । सङ्घीय सरकारले करिब रु ७ अर्ब २ करोड ३४ लाखको अनुमानित लागतमा औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढाएको हो । सरकारले हेटौँडा उपमहानगरपालिका वडा १३ र १४ मा पर्ने औद्योगिक क्षेत्र स्थापनाको काम अ...

  • तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । स्थानिय बजारमा आज सुनचाँदीको मूल्य गिरावट आएको छ । बिहीबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९ सय रुपैयाँले गिरावट आएसँगै प्रतितोला ८५ हजार ६ सय रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन तोलाको मूल्य पनि ८५ हजार १ सय ५० रुप...

  • मलको अभाव अन्त्य हुने सरकारको दाबी

    किाठमाडौं । बहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको दावी गर्नुभयो । तत्कालिन सामाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको ...

  • राजश्व छली नियन्त्रण : रु ४७ अर्बको आर्थिक अपराध, एक हजार विरुद्ध मुद्दा

    काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो २ वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा संलग्न रहेको कसुरमा प्रतिष्ठित व्यक्तिदेखि बहुर्राष्ट्रिय कम्पनीसमेत कानूनी दायरामा आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत आएपछि राजश्व अनुसन्धान विभागले कर छलीको कसुरमा ...

  • किन्ने हैन त ? यो वर्षकै सस्तो भयो सुनको मूल्य

    काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो । १ हजार ७ सय रुपैयाँले मूल्य घटेसँगै छापावाला सुन प्रतितोला ८७ हजार रुपैयाँमा किनबेच भइरहेको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७...

  • बढ्यो सुनचाँदीको मूल्य, तोलाकाे कति ?

    काठमाडौं । नेपाली बजारमा लगातार तेस्रो दिनसम्म ओरालो लागेको सुनचाँदीको मूल्य आज भने वृद्धि भएको छ । आइतबारको तुलनामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ४ सय रुपैयाँले बढेसँगै छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो छापावाला सुनको मूल्य ८८ हजार ३ सय रुपैयाँ का...

  • नेप्सेमा पहिरो, ७९.७४ बिन्दुले घट्यो

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । लगातार उकालो लाग्दै नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट देखिएको हो । साताको पहिलो दिन आज आइतबार नेप्से ७९.७४ बिन्दुले घटेर २ हजार ४ सय ७४.३९ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन...

  • रोकिएन सुनचाँदीको मूल्य घट्नेक्रम

    काठमाडौं । नेपाली बजारमा लगातार आज तेस्रो दिनपनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । गत बिहीबार र शुक्रबार प्रतितोला ५ सय रुपैयाँको दरले गिरावट भएको सुनको मूल्य आजपनि प्रतितोला ५ सयका दरले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ५ सय रुपैयाँले घटेसँगै छापावाला सुनको मूल्य ८८ हजार ३ सय रुपैयाँ का...

  • सुनचाँदीको मूल्यमा भारी गिरावट

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबार प्रतितोला ५ सय रुपैयाँले गिरावट भएको सुनको मुल्य आज पनि ५ सय रुपैयाँले नै घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार बिहीबार ८९ हजार ३ सयमा कारोबार भइरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर ८८ हजार ८ सय कायम रहेको ...