Nice Samachar -

समाचार

जिङलाउका चेपाङले पाए राहत, एक हप्तापछि फेरि के खाने भन्ने चिन्ता नै

चितवन २८ जेठ । चितवनको कालिका नगरपालिका वडा नम्बर १० जिङलाउका चेपाङहरुले शुक्रबार राहत पाएका छन्। भोकमरीको चपेटामा परेका चेपाङ समुदायलाई अष्ट्रेलियाबाट लेख गुरूङ र सुनिल श्रेष्ठ, हङकङबाट डिम्पल मगर र नेपालबाट प्रीज्मा आलेमगर र सुनिल केसीले सहयोग गर...

राजनीति

सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट

१२ चैत, काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि पाकिस्तानी राजदूत H. E. Syed Haider Shah बीच आज शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत H. E. Syed Haider Shah लाई सफल कार्यकालको शुभकामना दिनु भयो । सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ बर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनत...

जिङलाउका चेपाङले पाए राहत, एक हप्तापछि फेरि के खाने भन्ने चिन्ता नै

चितवन २८ जेठ । चितवनको कालिका नगरपालिका वडा नम्बर १० जिङलाउका चेपाङहरुले शुक्रबार राहत पाएका छन्। भोकमरीको चपेटामा परेका चेपाङ समुदायलाई अष्ट्रेलियाबाट लेख गुरूङ र सुनिल श्रेष्ठ, हङकङबाट डिम्पल मगर र नेपालबाट प्रीज्मा आलेमगर र सुनिल केसीले सहयोग गरेपछि जिङलाउका चेपाङले राहत पाएका हुन्। केही दिनअघि चितवनका पत्रकारहरुको टोलीले स्थलगत समाचार संकलन गरेर फर्किएपछि देश विदेशबाट केही रकम सहयोग जुटेको हो। चितवनबाट पत्रकार ...

अर्थ

चार वस्तुको आयात कोटा हटाइयो

काठमाडौं, ३ बैशाख । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिचको आयातमा लगाइएको कोटा वितरण प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले कोटा वितरण प्रणाली स्थगित गरेकोे हो । सरकारले गत चैत ९ मा केराउ, मरिच, छोकडा र ...

मनोरञ्जन

सबै

खोप लिएकाबाट अरूलाई कोरोना सर्ने सम्भावना उच्च

काठमाडौं, १३ बैशाख । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएकाबाट कोरोना सर्ने जोखिम कायमै रहेको छ । परिवार कल्याण महाशाखा तथा विज्ञका अनुसार यी खोपको डोज लिएकाबाट अरुलाई संक्रमण हुने सम्भावना उच्च रहेको छ । नेपालमा हालसम्म करिब २० लाखजनाले कोरोनाविरुद्धको पहिलो डोजको म...

बिश्व

ताइवान रेल दुर्घटना हुँदा ४८ जनाको मृत्यु, ६० को उद्धार

ताइवान, २० चैत । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ ‘टनेल’ भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४८ यात्रीको मृत्यु भएको आशङ्का गरिएको छ । यसअघि प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको थियो भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पु¥याइएको छ । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उ...

खेलकुद

सबै

वर्ल्डलिंकको प्रायोजनमा हुनलागेको फुटबल घरमा नै बसेर हेर्न पाइने

काठमाडौं, १३ वैशाख । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड “खुकुरी नेपाल सुपर लिग २०२१” को प्रत्यक्ष प्रसारणमा जोडिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सद्धारा संचालित सुपर लिग एपीवान टीभी च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेकोछ । ...

कला/संस्कृति

सबै

‘कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा’

काठमाडौं, १० बैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा परेको बताएका छन् । द स्काइ मुभिज प्रालि र उमा फिल्मस् प्रालिले संयुक्त रुपमा निर्माण गरेको ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ म्यूजिक भिडियोको आज यहाँ सार्वजनिक गर्दै उनले पर्य...

भिडियो